Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


बेगनास तालमा ढुंगा पल्टिँदा हराइरहेकाहरुको खोजी जारी

कास्की । कास्कीको बेगनास तालमा ढुंगा पल्टिँदा हराइरहेकाहरुको खोजी आज पनि जारी छ । बेगनास तालमा हिजो ढुंगा पल्टिँदा हराइरहेका ६ जनाको आज बिहानैदेखि पुनः खोजी सुरु गरिएको हो ।

जबरजस्ती करणीका एक अभियुक्त हत्कडीसहित फरार

सिन्धुली । जबरजस्ती करणीका एक अभियुक्त सिन्धुलीको वीपी राजमार्गबाट हत्कडीसहित फरार भएका छन् । जबरजस्ती करणीको आरोपमा काठमाडौंमा पक्राउ परेका सन्जु भनिने संजय परियार बाटोबाटै फरार भएका हुन् । सर्लाहीको

बीपी कोइरालाको १०५ औं जन्मजयन्ती मनाईंदै

काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलन र साहित्यमा विशिष्ट योगदान पुर्‍याएका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०५ औं जन्मजयन्ती विविध कार्यक्रम गरी आज मनाईंदै छ । १९७१ साल भदौ २४ गते

अनौठो सर्प गाँउ पसेपछि त्रास, गाई-भैंसीमा आक्रमण

पर्वत ।  अनौठो सर्प गाउँमा पसेपछि यहाँको एक गाउँका स्थानीयवासी त्रसित बनेका छन् । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारीस्थित सिमखेतमा यस क्षेत्रमा हालसम्म नदेखिएको सर्प अर्को सर्पलाई खाँदै गरेको अवस्थामा

चिया कारखानाको मनपरि विरुद्ध मजदुर आन्दोलनमा

धनकुटा । धनकुटामा चिया मजदुर आन्दोलित भएका छन् । निस्कासित मजदुरको पुनर्वहाली, श्रम ऐन कार्यान्वयन तथा सरकारले निर्धारण गरेअनुसार पारिश्रमिक पाउनुपर्ने माग राख्दै चिया मजदूर आन्दालित भएका हुन् । चिया

तीजका भाका र एरोविक्स विधिमा छमछमी नाचे महिला

काठमाडौं । सामाखुशीको एक पार्टी प्यालेसमा शनिबार तीजको अलग्गै रौनक देखियो । तीजको भाका र एरोविक्स डान्स विधिमा कम्मर मर्काउँदै करिब डेढसय सहभागीहरुले बेग्लै मजा लिए । यस्तो अवसर जुराइदिएको

Bodies of those killed in Altitude Air helicopter crash being transported to Kathmandu

Nuwakot, Sept 9 (RSS): Bodies of those who were killed in the Altitude Air helicopter crash in Nuwakot have been brought to the district headquarters Bidur today morning, said the

सेरेनालाई हराउँदै जापानकी ओसाकाले जितिन युएस ओपन टेनिस उपाधी

काठमाडौं । जापानकी खेलाडी नाओमी ओसाकाले यस वर्षको युएस ओपन टेनिसको उपाधि जितेकी छन् । अमेरिकाको न्यूयोर्कमा सम्पन्न वर्षको अन्तिम ग्राण्ड स्लाम युएस ओपनको महिला एकलतर्फको फाइनलमा दावेदार सेरेना विलियम्सलाई

बा अर्थात् पिताजी

-हरिविनोद अधिकारी: पिता वा बा कति प्यारो, मीठो र भरलाग्दो वाक्य । हामी गाउँमा त्यसबेला बा नै भन्थ्यौं । अझ म माहिला बालाई पनि बा नै भन्थें ,जब बाहरु सँगै

मोतीराम भट्टको १५३ औं जन्मजयन्ती मनाईंदै

काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औं जन्मजयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रम गरी आज मनाइँदै छ । १९२३ साल भाद्र कृष्ण कुशे औंसीका दिन जन्मिएका युवाकवि भट्टको १९५३