Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


माइती नेपालमा तीज विशेष कार्यक्रम

काठमाडौं, भदौ २२ । हरितालिका तीजको पूर्वसन्ध्यामा माइती नेपालले हरेक वर्षझैं यो वर्ष पनि दर खाने कार्यक्रम आयोजना गर्‍यो । शुक्रबार विभिन्न संघ–संस्थाका महिला प्रतिनिधिहरु, चलचित्र कलाकारहरु तथा विभिन्न क्षेत्रमा

नागरिकतासम्बन्धी विधेयकमा असन्तुष्टि (भिडियो)

कोमल शेरचन/कुमार कटुवाल (इमेज) काठमाडौं, भदौ २२ । सरकारले संसदमा पेस गरेको नागरिकतासम्बन्धी विधेयकमा सांसदहरुले असन्तुष्टि जनाएका छन् । विशेषगरी आमाको नामबाट पनि सहजै नागरिकता पाउने व्यवस्था गर्न माग गर्दै

शुद्धरुपमा नेपाली लेख्न र बोल्नै छाडिएको भन्दै दुःख व्यक्त

काठमाडौं, भदौ २२ । अंग्रेजी भाषाको प्रयोग बढेका कारण नेपाली भाषा कमजोर हुँदै गएको भन्दै भाषाविद्हरुले गुनासो गरेका छन् । भाषा आयोग दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा शुद्धरुपमा नेपाली

नेपालकै पहिलो ‘आर्कब्रिज’ निर्माणमा किन ढिलाइ ? कहिले सकिन्छ ? (भिडियो)

मीरा बस्नेत/नवीन स्थापित (इमेज) काठमाडौं, भदौ २२ । काठमाडौंमा निर्माणाधीन चारओटा ‘नेटवर्किङ आर्कब्रिज’ निर्माणको काममा ढिलाइ भएको छ । बिजुलीबजारस्थित धोबीखोला र तीनकुनेस्थित वाग्मती नदीमाथि निर्माण गर्न थालिएका पुल सरकारी

माग पूरा नहुन्जेल संघर्ष जारी : ठाकुर

नागेन्द्रकुमार कर्ण (इमेज) महोत्तरी, भदौ २२ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमन्डलका संयोजक महन्त ठाकुरले आफूहरु अहिलेपनि संघर्षमै रहेको बताएका छन् । शुक्रबार महोत्तरीको मटिहानी नगरपालिकाले आयोजना गरेको ज्येष्ठ

नेपालीमाथि हुने लुटपाटका घटनाका सम्बन्धमा ध्यानाकर्षण

काठमाडौं, भदौ २२ । भारत भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र भारतका गृहमन्त्री राजनाथ सिंहबीच नेपालको आर्थिक समृद्धिमा दुवै देश मिलेर अघि बढ्ने विषयमा छलफल भएको

सभामुख महरा ल्हासा प्रस्थान

काठमाडौं, भदौ २२ । संघीय संसदका सभामुख कृष्णबहादुर महरा पाँचदिने चीन भ्रमणकाक्रममा शुक्रबार ल्हासा प्रस्थान गरेका छन् । भ्रमणकाक्रममा उनी शुक्रबार ‘चौथो चीन तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’को उद्घाटन समारोहमा

आशा र अपेक्षाअनुसार पार्टी सन्चालन हुन सकेन : नारायणकाजी

सिन्धुली, भदौ २२ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीका दुई अध्यक्षले समय मिलाउन नसकेका कारणले प्रदेश र जिल्ला तहको पार्टी एकतामा ढिलाइ भइरहेको बताएका छन् । शुक्रबार सिन्धुली

निर्मला पन्त हत्या प्रकरणः यस्तो छ छानबिन समितिको निष्कर्ष

दुर्गा उपाध्याय (इमेज) कन्चनपुर, भदौ २२ । १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याको घटना अनुसन्धानमा प्रहरीबाटै त्रुटि भएको उच्चस्तरीय छानबिन समितिले निष्कर्ष निकालेको छ । शुक्रबार महेन्द्रनगरमा पत्रकार सम्मेलनमार्फत् समितिका

मुक्तिनाथ मन्दिर परिसर फराकिलो बनाउन टेन्डर आह्वानको तयारी

सुन्दरकुमार थकाली (इमेज) मुस्ताङ, भदौ २२ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्र्तगत्को पर्यटन विभागले मुस्ताङको मुक्तिनाथ मन्दिर परिसर फराकिलो बनाउन टेन्डर आह्वान गर्ने भएको छ । मुक्तिनाथ गुरुयोजना कार्यान्वयन