Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


तीन लाख सवारी चालक मापसे कारवाहीमा

काठमाडौं, माघ १६ । सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सुरु गरेको मादक पदार्थ सेवन (मापसे) चेकजाँच अभियान अन्तर्गत झण्डै ३ लाख सवारी चालक कारवाहीमा परेका छन् । महानगरीय ट्राफिक

नेपाल वायुसेवा निगमको १० जहाज ग्राउन्डेड

काठमाडौं, माघ १६ । नेपाल वायुसेवा निगमका १४ विमानमध्ये मंगलबार एकै दिन १० वटा ग्राउन्डेड हुन पुगे । निगमसँग आन्तरिक उडानका लागि साना÷मझौला ९ र अन्तर्राष्ट्रिय उडानका लागि ५ जेट

किसानको मेहनत, नाफा बिचौलियालाई

काठमाडौं, माघ १६ । मुलुकको मध्यभागमा पर्ने चितवनमा बन्दा दुई रुपैयाँ किलो पनि बिकेन । लागत नउठेको आक्रोसमा किसानले गत शुक्रबार डोजर लगाएर बन्दा नष्ट गरे । तर, त्यही बन्दा

वैदेशिक लगानी ४ अर्बले घट्यो, वैदेशिक लगानीका उद्योगहरु बढे

काठमाडौं, माघ १५ । चालू आर्थिक वर्षको ६ महिनामा वैदेशिक लगानी ४ अर्ब रुपैयाँले घटेको छ । गत वर्षको पहिलो ६ महिनामा १४ अर्ब बराबरका १६८ ओटा वैदेशिक लगानीका उद्योगहरु

क्यान इन्फोटेक सुरु

काठमाडौं, माघ १५ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघको आयोजनामा मंगलबारदेखि काठमाडौंमा ‘सुबिसु क्यान इन्फोटेक २०१९’ सुरु भएको छ । मेलाको सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उद्घाटन गरे

वैदेशिक रोजगारीमा गएकालाई पनि सामाजिक सुरक्षा कोषमा समेटिने

काठमाडौं, माघ १५ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पनि सामाजिक सुरक्षा तथा सञ्चयकोषमा समेट्न सिफारिस गरिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा समेट्नेबारे अध्ययन गर्न सचिव महेश

‘रेनो डस्टर आरएक्सएस’ कार नेपाली बजारमा

काठमाडौं, माघ १५ । रेनो ब्रान्डको ‘रेनो डस्टर आरएक्सएस’ कार नेपालमा भित्र्याइएको छ । रेनो गाडीका लागि नेपालको अधिकृत विक्रेता एड्भान्स अटोमोबाइलले यो कार स्थानीय बजारमा भित्र्याएको हो । मंगलबार

एक वर्षभित्र देशैभर ‘फोरजी’ सन्चालन हुने सुनिश्चित गरी काम गर्न निर्देशन

काठमाडौं, माघ १५ । संसदको अर्थ समितिले नेपाल टेलिकमको ‘फोरजी’ सेवा अबको एक वर्षभित्र देशभर विस्तार हुने आधार सुनिश्चित गरी काम गर्न निर्देशन दिएको छ । समितिले टेलिकमले विस्तार गर्न

राणा र लोहनी नेतृत्वको पार्टीबीच एकतासभा हुने

काठमाडौं, माघ १५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का बीचमा यही माघ १८ गते एकतासभा हुने भएको छ । अब बन्ने नयाँ पार्टीले हिन्दुराष्ट्र र

‘नेपाल भेनेजुएलाको शान्ति, स्थायित्व र एकताका पक्षमा’

काठमाडौं, माघ १५ । सरकारले बोलिभियाली गणतन्त्र भेनेजुएलाको एकता, शान्ति र स्थायित्वका पक्षमा रहेको स्पस्ट गरेको छ । सरकारले त्यहाँ विकसित पछिल्ला राजनीतिक परिघटनालाई नजिकबाट नियाल्दै आएको जनाउँदै भेनेजुएलाका सम्पूर्ण