Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


सरकार भ्रष्टाचारको दलदलबाटमाथि उठ्न सकेन : बाबुराम

पाँचथर, ताप्लेजुङ, माघ १५ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले पार्टीको एकमहिने जनसंवाद अभियानको शुभारम्भ गरेका छन् । मंगलबार पाँचथरको चिवाभञ्ज्याङबाट उक्त अभियानको उद्घाटन गरेका हुन् ।

टेबलटेनिसबाट पहिलोपटक दुई नेपाली खेलाडी ‘ब्रान्ड एम्बासडर’ बन्न सफल

काठमाडौं, माघ १५ । स्ट्याग इन्टरनेसनल कम्पनीले नेपालका दुई टेबलटेनिस खेलाडीलाई ‘ब्रान्ड एम्बासडर’ बनाएको छ । नेपालका नम्बर एक खेलाडीहरु नबिता श्रेष्ठ र स्यान्टु श्रेष्ठलाई स्ट्यागले ब्रान्ड एम्बासडर बनाएको हो

बाँसबारी क्लबलाई स्पार्क हेल्थहोमको साथ

काठमाडौं, माघ १५ । ‘बी’ डिभिजन फुटबल क्लब बाँसबारीलाई स्पार्क हेल्थहोम अस्पताल प्रालिले साथ दिने भएको छ । नेपाली खेलकुदको ‘रिह्याबिलिटेसन’ सेवामा योगदान गर्दै आएको स्पार्कले फुटबलमासमेत योगदान दिनका लागि

पोखरा कप फुटबलमा सशस्त्रको विजयी सुरुआत, हिमालयन शेर्पा बाहिरियो

पोखरा, माघ १५ । सशस्त्र प्रहरीको एपीएफ क्लबले छैटौं मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । मंगलबार पोखरास्थित पोखरा रंगशालाको खेलमैदानमा भएको उद्घाटन खेलमा सशस्त्रले ‘ए’

क्यान्सर रोगबारे जनचेतनामूलक मोटरर्‍याली

काठमाडौं, माघ १५ । ‘क्यान्सर रोग निको हुनसक्छ’ भन्ने नारासहित केजिफ फाउन्डेसन र नेपाल अर्बुदरोग निवारण संस्थाले मोटरर्‍याली गर्ने भएका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी यही माघ १८

अर्धनग्न अवस्थामा किशोरीको शव फेला, बाबु पक्राउ, आमा फरार

लहान, माघ १५ । अर्धनग्न अवस्थामा सप्तरीको बलानबिहुल गाउँपालिका–४, बेल्हीकी एक किशोरीको शव आफ्नै घरभित्र भेटिएपछि प्रहरीले मृतकका बाबुलाई पक्राउ गरेको छ । सप्तरीको बलानबिहुल गाउँपालिका–४ की १६ वर्षीया सरिताकुमारी

मनाङेको शपथमा विपक्षीको विरोध, भारतीय गाडी चढेर प्रदेशसभामा पुगे मनाङे

पोखरा, माघ १५ । मनाङ ‘ख’बाट गन्डकी प्रदेशसभामा निर्वाचित दीपक मनाङे भनेर चिनिने राजीव गुरुङलाई शपथ दिलाएको भन्दै प्रदेशसभाका तीनओटै प्रतिपक्षी दलले विरोध गरेका छन् । गन्डकी प्रदेशको प्रदेशसभामा मंगलबार

पारस शाहको स्वास्थ्य अवस्था कस्तो छ ?

काठमाडौं, माघ १५ । हृदयाघात भएर काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत् पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सामान्य सुधार आएको छ । उनको अवस्था स्थीर रहेपनि खतरामुक्त भन्न नमिल्ने उपचारमा संलग्न चिकित्सक

विमानस्थल भन्सारका श्रेष्ठविरुद्ध १४ करोड बढी गैरकानुनी सम्पत्ति जोडेको अभियोगमा मुद्दा

काठमाडौं, माघ १५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत् रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ

नेविसंघद्वारा प्रधानमन्त्रीको पुत्लादहन, प्रहरीद्वारा लाठीचार्ज (११ तस्वीर)

काठमाडौं, माघ १५ । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले सरकारको विरोध गर्दै मंगलबार काठमाडौंको त्रिचन्द्र क्याम्पसअगाडि प्रदर्शन गरेको छ । सरकारविरुद्ध चर्काे नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएकाहरुले प्रधानमन्त्री केपी शर्मा