Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


डा. केसीको समर्थनमा चिकित्सकहरुको रिले अनशन जारी

काठमाडौं, माघ १५ । चिकित्सा शिक्षा सुधारको माग गर्दै २१ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको समर्थनमा मंगलबार पनि चिकित्सकहरु रिले अनशनमा बसेका छन् । नेपाल चिकित्सक संघको आह्वानमा सोमबारदेखि

सडक विस्तारविरुद्ध धरानबासी सडकमा

सुनसरी, माघ १५ । धरान उपमहानगरपालिकाले स्थानीय भोटेपुलदेखि सर्दु खोलासम्मको करिब ५ किलोमिटर सडक विस्तार गर्ने निर्णय गरेपछि स्थानीय आन्दोलित भएका छन् । सरोकारवालाहरुसँग छलफल नगरी सडक विस्तारको निर्णय गरेको

‘डा. केसीको जीवन जोखिममा राखेर सरकार सुरक्षित हुन सक्दैन’

काठमाडौं, माघ १५ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले अनशनरत् डा. गोविन्द केसीको जीवन जोखिममा राखेर सरकार सुरक्षित हुन नसक्ने बताएका छन् । २१ दिनदेखि अनशनमा रहेका डा. केसीलाई भेट्न मंगलबार त्रिवि

सरकार स्ववियु चुनाव भाँड्न लागिपर्‍यो : महर

काठमाडौं, माघ १५ । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले सरकार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भाँड्न लागिपरेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले सरकार चुनाव बिथोल्न

सरकार–प्रतिपक्षीबीच दूरी बढ्दै

अक्कल कुँवर र दिलिप पोखरेल (इमेज) काठमाडौं, माघ १५ । पछिल्ला राजनीतिक घटनाक्रममाझ सरकार र प्रतिपक्षीबीच दिन–प्रतिदिन दूरी बढ्दै गएको छ । सरकार गठन भएको ७ महिनासम्म सरकारप्रति नरम रहेको

शतवार्षिकी समारोह संयुक्तरुपमा मनाउन उत्तर कोरियालाई दक्षिणको प्रस्ताव

सियोल, माघ १५ । कोरियाली जनताले स्वतन्त्रता प्राप्त गरेको आन्दोलनको शतवार्षिकी संयुक्तरुपमा मनाउन दक्षिण कोरियाले उत्तर कोरियासमक्ष प्रस्ताव गरेको छ । दुवै कोरियामा हरेक वर्ष मार्च १ तारिखका दिन जापानको

निप्पोन एअरवेजले ४८ थान विमान खरिद गर्ने

टोकियो, माघ १५ । जापानको अल निप्पोन एअरवेज (एएनए)ले सन् २०२१ देखि २०२५ को अवधिमा बोइङ र एअरबस कम्पनीबाट ४८ थान नयाँ विमान खरिद गर्ने निर्णय गरेको छ । एएनए

नागढुंगाबाट लागुऔषधसहित दुईजना समातिए

काठमाडौं, माघ १५ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना७ख ७०७३ नम्बरको बस र वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना७ख

शोभाभगवतीमा सहिद दशरथ चन्द र गंगालालको पूर्णकदको सालिक निर्माण गरिने

काठमाडौं, माघ १५ । सहिद सप्ताहको छैटौं दिन सहिद दशरथ चन्द र गंगालाल श्रेष्ठको सालिकमा माल्यापर्ण गरी भावपूर्ण श्रद्धा व्यक्त गरिएको छ । मंगलबार काठमाडौंको शोभाभगवतीमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका

‘नेपालमा भ्रष्टाचारको स्थिति चिन्ताजनक’

काठमाडौं, माघ १५ । नेपालमा भ्रष्टाचारको स्थिति चिन्ताजनक रहेको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ । मंगलबार ‘भ्रष्टाचार अवधारणा सूचकांक २०१८’ सार्वजनिक गर्दै ‘टीआइ’ले आमनिर्वाचनपछि पनि नेपालमा भ्रष्टाचारको स्थिति चिन्ताजनक देखिएको जनाएको