कञ्चनपुर । सार्वजनिक जग्गामा अवैध तरीकाले निर्माण गरिएका संरचना भत्काउनुपर्ने माग गर्दै प्रमुख राजनीतिक दलका भ्रातृ संगठनहरुले कञ्चनपुर बन्द आह्वान गरेका छन् । महेन्द्रनगर नगर विकास समितिको जग्गामा भएको अतिक्रमण
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारमा गए राति धारीलो हतियार प्रयोग गरी एक महिलाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या हुनेमा स्थानीयवासी अन्दाजी ५२ वर्षीया रुपा
काठमाडौं । हृदयाघात भएर काठमाडौंको नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएका पूर्वयुवराज पारश शाहको स्वास्थ्यमा सामान्य सुधार आएको छ । यद्यपी उनको अवस्था खतरामुक्त भने भइ नसकेको अस्पतालले जनाएको छ
तनहुँ । तनहुँको दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयले महर्षि वेदव्यासको पठनपाठन सुरु गरेको छ । चार वेद र अठार पुराणका रचयिता महर्षि वेदव्यासको जन्मस्थान तनहुँमा व्यासको औपचारिक रुपमा पढाइ सुरु गरिएको
काठमाडौं । युएई विरुद्धको एकदिवसीय क्रिकेट शृङ्खला जितेसँगै नेपाल एकदिवसीय क्रिकेट वरियता क्रममा प्रवेश गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले गएराति वरियता सार्वजनिक गर्दा नेपालले पहिलो पटक स्थान बनाउन
इलाम । इलामको इलाम नगरपालिका– ९ स्थित सुकिलुम्बा डाँडामा निर्माणाधीन सुकिलुम्बा पार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । इलाम बजारबाट लगभग ६ किलोमिटरको दूरीमा पर्ने यो डाँडामा पर्यटकलाई आकर्षित
सुर्खेत, माघ १५ । इलाका प्रहरी कार्यालय छिन्चुले गएराति भेरीगङ्गा नगरपालिका–१० टोलीखोला पुल नजिकको कटेजको जुवाखालबाट पाँच जुवाडे पक्राउ गरेको छ । नगद रु ४१ हजार ९०० सहित उनीहरुलार्इ नियन्त्रणमा
काठमाडौं, माघ १५ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने ट्याक्सीविरुद्धको कारबाहीलाई तीव्रता दिएको छ । सोमबारमात्रै उपत्यकाका विभिन्न स्थानबाट कानून विपरीतका कार्य गरी यात्रु ठग्ने ६७ ट्याक्सी
काठमाडौं । रेष्टुरेन्ट तथा बारहरुमा लाग्दै आइरहेको अतिरिक्त १० प्रतिशत सेवाशुल्क हटाइएको छ । रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल(रेवान)को माघ १४ गते बसेको काठमाडौं, सौराहा र पोखराका व्यवसायीहरुको बृहत भेलामार्फत
काठमाडौं । अमेरिकाले भेनेजुएलाको सरकारी तेल कम्पनी पीडीवी.एसए माथि प्रतिबन्ध लगाएको छ । उसले भेनेजुएलाको सेनालाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण प्रक्रिया स्वीकार गर्न आग्रहसमेत गरेको छ । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार