Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


प्रदेश नं २ को राजधानी जनकपुर नै, नाम मिथिला भोजपुरा राखौंः नेता निधी

गौशाला । नेपाली काङ्ग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री विमलेन्द्र निधिले प्रदेश नं २ को राजधानी जनकपुर र प्रदेश सरकारको भवन जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) मै रहने बताएका छन् । जलेश्वरस्थित

शान्ति मिसनमा गएर फर्कने सशस्त्र प्रहरीको भत्ता कटौती नहुने

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले युएनको शान्ति मिसनमा गएर फर्कने सशस्त्र प्रहरी कर्मचारीको भत्ता कटौती नगर्ने भएको छ । विगतमा विभिन्न प्रयोजनका लागि १५० डलर रकम कटौती हुँदै आएकामा

बलियो कम्युनिष्ट पार्टीले मात्र कर्णाली समृद्ध बनाउन सक्छ: जनार्दन शर्मा

सुर्खेत । नेपाल कम्युनिष्ट पाटी (नेकपा) का प्रदेश इञ्चार्ज जनार्दन शर्माले बलियो कम्युनिष्ट पार्टी (नेकपा)ले मात्र कर्णाली समृद्ध बनाउन सक्ने बताएका छन् । आज यहाँ आयोजित ‘जनप्रतिनिधि तथा अगुवा कार्यकर्ता

शहीदको योगदानको सम्मान गरौँ– मुख्यमन्त्री पौडेल

हेटौँडा । मुख्यमन्त्री डोरमणि पौडेलले शहीदको सपनाअनुसार प्राप्त उपलब्धिकै कारण नेपालमा राजनीतिक सफलता प्राप्त गरेको बताएका छन् । प्रदेश सरकारको आयोजनामा आज प्रदेश राजधानी हेटौँडाको शहीद स्मारकमा आयोजित समारोहमा बोल्दै

No martyrdom for rights from now onward-PM Oli

Kathmandu, Jan 30 (RSS): Prime Minister KP Sharma Oli has paid homage to martyrs on the occasion of the Martyr’s Day. At a programme organised at the Martyrs Memorial Park

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार, रिपोर्ट सकारात्मक

काठमाडौं । हृदयाघात भएर काठमाडौंको नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ । शाह बोल्न र आफैं खाना खान सक्ने हुनुभएको अस्पतालले जनाएको छ

कञ्चनपुरमा आमहड्ताल जारी, जनजीवन प्रभावित

कञ्चनपुर । कञ्चनपुरमा आह्वान गरिएको आमहड्तालको दोस्रो दिन आज जनजीवन थप प्रभावित भएको छ । तत्कालिन महेन्द्रनगर नगर विकास समितिको जमिन भाडा प्रकरणविरुद्ध कञ्चनपुरका विभिन्न राजनीतिक दलका भ्रातृ संगठनले सुरु

मनाङमा १० वर्षयताकै उच्च हिमपातः कार्यालयहरु नै पुरिए(हेर्नुहोस भिडियो)

लमजुङ । ६ दिनदेखि लगातार परेको हिमपातले मनाङका सरकारी कार्यालय तथा स्थानीय तहको सेवा प्रभावित भएको छ । ५ फिटसम्म जमेको हिउँले कार्यालयहरु खुलाउन नसकिएकाले सेवा नै प्रभावित भएको हो

डा केसीको समर्थनमा लोकतन्त्रवादी पेशागत संघसंगठले बृहत प्रदर्शन गर्ने

काठमाडौं । लोकतन्त्रवादी पेशागत संघसंगठनसँग आबद्ध बुद्धिजीविहरुले चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग सहित अनसनरत डा.गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै बिहीबार राजधानीमा बृहत प्रदर्शन गर्ने भएका छन । मंगलबार राजधानीमा भएको

शहीद दिवसमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको यस्तो आयो सन्देश

काठमाडौं । आज माघ १६ अर्थात् शहीद दिवस । देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले