काठमाडौं, माघ १६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सहिदहरुको बलिदानअनुरुप देशका जनताले परिवर्तनको अनुभूति गर्न नपाएको बताएका छन् । सहिद दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नयाँ
सुजन काफ्ले (इमेज) दोलखा, माघ १६ । श्रीमती हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका दोलखा, कालिञ्चोक गाउँपालिका–५, लापिलाङका २४ वर्षीय च्याङ्गा शेर्पाको मृत्यु भएपछि आफन्त आन्दोलित बनेका छन् । उनीहरुले
काठमाडौं, माघ १६ । २२ दिनदेखि अनशनरत्डा . गोविन्द केसीको सर्मथनमा बुधबार पनि चिकित्सकहरुले रिले अनशन जारी राखेका छन् । नेपाल चिकिसक संघको आह्वानमा सोमबारदेखि सुरु रिले अनशनमा चिकित्सकहरुको सहभागिता
काठमाडौं, माघ १६ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारसँग अनशनरत् डा. गोविन्द केसीको माग पूरा गर्नुको विकल्प नभएको बताएकी छन् । २२ दिनदेखि अनशनरत् डा.केसीलाई भेट्न बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगन्ज
काठमाडौं, माघ १६ । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै बुधबार बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार बुधबार काठमाडौंको न्यूनतम् तापक्रम
काठमाडौं, माघ १६ । राष्ट्रिय जनगणना–२०७८ को तयारी सुरु गरिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । राष्ट्रिय तथ्यांक परिषदको ३३औं र राष्ट्रिय जनगणना राष्ट्रिय निर्देशक समितिको पहिलो बैठक संयुक्तरूपमा बसी
काठमाडौं, माघ १६ । नेपाली महिला भलिबलको प्रतिष्ठित प्रतियोगिता न्यू डायमन्ड कपलाई ‘होङ्वान्जी बौद्ध समाज’ले प्रायोजन गरेको छ । अर्को वर्ष पुसमा हुने न्यू डायमन्ड कपको तेस्रो संस्करणलाई होङ्वान्जी बौद्ध
काठमाडौं, माघ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकासका लागि हातेमालो गरी अघि बढ्न आह्वान गरेका छन् । सहिद दिवसका अवसरमा सहिद स्मारक लैनचौरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै
काठमाडौं । भेनेजुएलाको सर्वोच्च अदालतले विपक्षी नेता जुआन गुइडोलाई देश छाड्न प्रतिबन्ध लगाएको छ । अदालतले उनको बैंक खातासमेत रोक्का गरिदिएको छ । गुइडोले गत बुधबार एक विरोध प्रदर्शनका क्रममा
दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले खेलकूदको क्षेत्रमा नेपालले फड्को मार्न थालेको बताएका छन् । शहीद दिवसका अवसरमा व्यास नगरपालिकाले आज आयोजना गरेको दोस्रो अल्ट्रा म्याराथन प्रतियोगिताको उद्घाटन