Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


संविधानले सार्वभौम संसद् भन्दैन : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं, माघ १७ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले डा. गोविन्द केसीसँग सरकारले वार्ता गरेर समस्याको निकास खोज्नुपर्ने बताएका छन् । बुधबार बीबीसी नेपाली सेवासँग कुरा गर्दै उनले आफूले गरेका सहमति कुन

बर्नमाउथसँग चेल्सीको लज्जास्पद हार

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलका चेल्सीलाई बर्नमाउथले ४–० ले हराएको हो । गएराती आफ्नै मैदानमा भको खेलमा बर्नमाउथलाई विजयी गराउन जोसुवा किङ्ले दुई गोल गरेभने डेभिड ब्रुक्स र चार्ली

आफ्नै देशको खुफिया एजेन्सीप्रति अमेरिकी राष्ट्रपति ट्रम्पको आक्रोश

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै देशको खुफिया एजेन्सीलाई इरान मामिलामा अनुभवहिन भएको आरोप लगाएका छन् । उनले उत्तर कोरियालाई लिएर गरिएको आँकलनलाई पनि खारेज गरेका छन् । राष्ट्रपति

सैनिकबाट हुने फौजदारी कसुरमा नियमित अदालतबाटै कारवाही

काठमाडौं, माघ १७ । सर्वोच्च अदालतले सैनिक अधिकारी र जवानबाट हुने फौजदारी अपराधमा नियमित अदालतबाट कारवाही चलाउनुपर्ने व्याख्या गरेको छ । गैंडाको खागसहित पक्राउ परेका एक सैनिकको ‘बन्दीप्रत्यक्षीकरण’ निवेदनमाथि सुनुवाईपछि

पेट्रोल पम्पले पर्याप्त स्टक राख्नुपर्ने

काठमाडौं, माघ १७ । इन्धन ढुवानीमा सामान्य अवरोध हुनासाथ बजारमा पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल) अभाव हुने समस्या हटाउन नेपाल आयल निगमले नयाँ रणनीति बनाएको छ । आफ्नो इन्धन भण्डारण क्षमता

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध : गृहमन्त्री

काठमाडौं, माघ १६ । गृहमन्त्री रामबहादुर थापाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहोर्‍याएका छन् । गृहमन्त्री थापासँग नेपालका लागि चीनका नवनियुक्त राजदूत होउ याङ्छीले बुधबार गरेको शिष्टाचार भेटमा उनले

७९३ कर्मचारीलाई कारबाहीका लागि सिफारिस

काठमाडौं, माघ १६ । राष्ट्रिय सतर्कता केन्द्रले अनुशासन पालना नगर्ने ७९३ कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको छ । केन्द्रले २४९ कार्यालयमा अनुगमन गरी अनुशासन पालना नगर्ने ७९३ कर्मचारीलाई कारबाहीका लागि

प्रहरीलाई गलत सूचना दिएपछि…

काठमाडौं, माघ १६ । आपराधिक घटना तथा दुर्घटना भएमा छिटो सूचना प्रवाह हुँदा उद्धार तथा अपराधी पक्राउ गर्न सजिलोका लागि प्रहरी नियन्त्रणकक्षमा राखिएका १०० नम्बरमा झुटा सूचना दिने दुईजनालाई पक्राउ

ऋणको बढ्दो ब्याजदरप्रति आपत्ति, रुपन्देहीका उद्योगी–व्यवसायी उत्रिए सडकमा

दीपक घिमिरे (इमेज) भैरहवा, माघ १६ । बैंकहरुले उद्योगी–व्यवसायीहरुको घरदैलोमा गएर दिएको ऋणको ब्याज ७ प्रतिशतबाट १४ प्रतिशत बढाइएको भन्दै रुपन्देहीका उद्योगी–व्यवसायी सडकमा उत्रिएका छन् । सरकारको निर्देशनले पनि बैंकहरूले

स्वदेशमा उत्पादन हुने औषधिहरुको आयात नियन्त्रणमा जोड

काठमाडौं, माघ १६ । औषधि उद्योगीहरुले स्वदेशमा उत्पादन हुने औषधिहरुको आयात नियन्त्रणमा जोड दिएका छन् । देउराली–जनता फर्मास्युटिकल्सको २८औं वार्षिकोत्सवका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा सहभागी उद्योगी–व्यवसायीहरुले उक्त जोड दिएका