सप्तरी । हात्ती आतंकबाट जनता आजित भएपछि सप्तरीको कृष्णासवरन गाउँपालिका–६ ले अभियान सञ्चालन गर्ने भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने जङ्गली हात्तीले स्थानीयको जनधनको क्षति गर्न थालेपछि वडावासीको
काठमाडौं । अमेरिकामा चिसोका कारण कम्तीमा ७ जनाको मृत्यु भएको छ । ‘पोलार भोर्टेक्स’ नामक ध्रुवीय चक्रवातका कारण अहिलेसम्म कम्तीमा ७ जनाको ज्यान गएको पुष्टि भएको हो । चिसोले करोडौं
काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बाबजुद राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट आजै पारित गर्ने तयारी गरेको छ । दिउँसो २ बजे बस्ने राष्ट्रिय सभाको सम्भावित कार्यसुचीको
पाँचथर । पाँचथरको सुख्खाग्रस्त क्षेत्र तुम्बेवाका स्थानीयवासी खडेरीले बालीनाली सखाप पारेपछि भएको खाद्यन्न संकटका कारण चिन्तित बनेका छन् । गत जेठ असारमा पानी नपर्दा गाउँपालिका अन्तर्गतका का ७ सय ६९
उदयपुर । शहीद दिवसको अवसरमा तरुण दल र नेपाल विद्यार्थी संघले रक्तदान कार्यक्रम आयोजना गरेका छन । उदयपुर क्षेत्र नम्बर १ का तरुणदल र नेबि संघले संयुक्त रुपमा रक्त दान
Sankhu, Jan. 31(RSS): The Metropolitan Police Circle at Bouddha in the capital city arrested nine gamblers along with Rs 80,000 in cash from a hotel in Jorpati on Wednesday night.
-विवेक भण्डारी/ईमेज नवलपुर । शैक्षिक गुणस्तर उकास्ने भन्दै नवलपुरका अधिकांश सामुदायिक विद्यालयलाई गाभ्न थालिएको छ । स्रोत साधन तथा विद्यार्थी संख्या न्यून भएका सामुदायिक विद्यालयलाई गाभेर विद्यालयको गुणस्तर सुधार्न थालिएको
साँखु, माघ १७ । काठमाडौंको बौद्धस्थित महानगरीय प्रहरी वृत्तले बुधबार राति जोरपाटीको एक खाजा घरबाट रु ८० हजारसहित नौ जुवाडेलाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा वाङ्गेल लामाले सञ्चालन
लखनउ, माघ १७ । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)लाई ‘हिन्दुवादी’ मानिन्छ । तर पछिल्लो समय हिन्दु संघ–संगठनले भाजपा नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाउन थालेका छन् । हालै साधुसन्त सम्मिलित
रत्ननगर, माघ १७ । भरतपुर महानगरपालिका–९, शरदपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति करीब १०ः३० बजे ना५३प ९७५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा भरतपुर–४ का २८