मीरा बस्नेत र दिलिप पोखरेल (इमेज) काठमाडौं, माघ १६ । चीन सरकारले कलंकी–कोटेश्वर सडक विस्तार गरी सोमबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । चीनले पाँच वर्ष लगाएर कलंकीदेखि कोटेश्वरसम्मको ८
काठमाडौं, माघ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण अभियानमा सरकार सहयोगी बन्ने बताएका छन् । फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण
कुमार चौलागाइँ (रासस) काठमाडौं, माघ १६ । युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले बिहीबार टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत् युएईसँग पहिलो खेल खेल्नेछ । तीनओटा एकदिवसीय र तीनओटा टी–२० सिरिजका लागि युएई
काठमाडौं, माघ १६ । चितवनको भरतपुर महानगरपालिकामा नेपालकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने भएको छ । एकीकृत बस्ती निर्माणमा जुटेको धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माणको घोषणा गरेको हो । बुधबार
काठमाडौं, माघ १६ । विभिन्न कार्यक्रम गरी बुधबार सहिद दिवस मनाइएको छ । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि जीवन आहुति दिने सहिदहरुको सम्झनामा विविध कार्यक्रम गरी दिवस मनाइएको हो । प्रत्येक
काठमाडौं, माघ १६ । छिमेकी मुलुकसँग भएका असमझदारीलाई जनस्तरबाट तोड्नुपर्नेमा प्राज्ञ एवं बुद्धिजीवीहरुले जोड दिएका छन् । डा. डिल्लीरमण रेग्मी प्रतिष्ठान र भारतीय दूतावासले बुधबार राजधानीमा गरेको कार्यक्रमका सहभागीहरुले असमझदारी
धनगढी, माघ १६ । धनगढीमा आयोजना हुन लागेको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)को तेस्रो संस्करणको सद्भावना राजदूतमा दक्षिण अफ्रिकी क्रिकेटर जोन्टी रोड्स नियुक्त भएका छन् । दक्षिण अफ्रिकाका लागि ५२
भरतपुर, माघ १६ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले स्ववियु निर्वाचनको मिति सार्न माग गरेका छन् । बुधबार भरतपुर विमानस्थलमा रासससँग कुरा गर्दै महामन्त्री कोइरालाले नेविसंघभित्रको विवाद र नेतृत्वको
रलेगण सिद्धी (भारत), माघ १६ । भारतका प्रख्यात सामाजिक अभियन्ता अन्ना हजारेले बुधबारदेखि आफ्नै गाउँमा आमरण अनशन सुरु गरेका छन् । केन्द्रमा लोकपाल र प्रदेशमा लोकायुक्तहरु नियुक्त गर्ने व्यवस्थासहितको लोकपाल
काठमाडौं, माघ १६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्व. गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका अस्पताललाई केन्द्र सरकार मातहत राख्ने मन्त्रिपरिषदको निर्णयबारे पार्टीलाई कुनै औपचारिक जानकारी नभएको जनाएको