Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


नेता भरतमोहन अधिकारीको ८२ बर्षको उमेरमा निधन

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री अर्थात नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता भरतमोहन अधिकारीको निधन भएको छ । ८२ वर्षीय अधिकारीको उपचारको क्रममा शनिबार राती काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको हो ।

आर्मीका बस्नेतलाई ‘प्रधानसेनापति खुला म्याराथन’को उपाधि

काठमाडौं, फागुन १८ । चौथो संस्करणको प्रधानसेनापति खुला म्याराथनको उपाधि आर्मीका कृष्ण बस्नेतले जितेका छन् । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले शनिबार

व्यवसायी निराश हुनुपर्ने अवस्था छैन : अर्थमन्त्री

काठमाडौं, फागुन १८ । अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योग–व्यवसायमा निराश हुनुपर्ने स्थिति नरहेको बताएका छन् । उद्योग–व्यवसाय विकासमा सरकारको पनि ध्यान गएको र व्यवसायीसमेत उत्साहित हुँदै आएकाले समृद्ध राष्ट्र निर्माणका

६ महिनामा ६ खर्ब ७८ अर्ब पुग्यो व्यापार घाटा

काठमाडौं, फागुन १८ । चालू आर्थिक वर्षको ६ महिनामा ७ खर्ब ६९ अर्बको वैदेशिक व्यापार भएको छ । यस अवधिमा व्यापार घाटामा भने उच्च वृद्धि आएको छ । चालू वर्षको

मदिरा बिक्रीको लाइसेन्स रोक्न व्यवसायीको माग

काठमाडौं, फागुन १८ । मदिरा व्यवसायीहरुले मदिरा बिक्रीको लाइसेन्स तत्काल रोक्न माग गरेका छन् । मदिरा व्यवसायी संघको शनिबार राजधानीमा भएको चौथो साधारणसभामा लाइसेन्स दिन बन्द गर्न माग गरिएको हो

आयोजक झापाको विजयी सुरुआत

झापा, फागुन १८ । झापा गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करण शनिबारदेखि बिर्तामोडमा सुरु भएको छ । उद्घाटन खेलमा आयोजक झापा–११ ले सहारा फुटबल क्लबलाई २–० ले हरायो । झापालाई जिताउनेक्रममा

थ्रीस्टारले जित्यो पाँचौंपटक आहा ! रारा गोल्डकपको उपाधि

पोखरा, फागुन १८ । थ्रीस्टार क्लबले १७औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई ‘सडनडेथ’मा पराजित

ट्रम्पद्वारा अमेरिकी कृषि उत्पादनमा लगाइँदै आएको अतिरिक्त कर हटाउन चीनसमक्ष आग्रह

काठमाडौं, फागुन १८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कृषि उत्पादनमा लगाइँदै आएको अतिरिक्त कर हटाउन चीनसमक्ष आग्रह गरेका छन् । ट्वीटमार्फत् ट्रम्पले व्यापरिक वार्ता सही दिशामा अघि बढिरहेकाले अतिरिक्त

सरकारले अधिनायकवाद लाद्न खोज्यो : देउवा

जनकपुर, फागुन १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले दुईतिहाइको दम्भ देखाउँदै आमजनता र सन्चारमाध्यमलाई लेख्ने र बोल्नमा पाबन्दी लगाउन खोजेको आरोप लगाएका छन् । शनिबार जनकपुरमा साहित्य–कला तथा

नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था ‘अत्यन्तै नाजुक’

काठमाडौं, फागुन १८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वउप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक रहेकाले बचाउन सकिने अवस्था न्यून रहेको अस्पतालले जनाएको छ । अधिकारीको उपचार भइरहेको