Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


मलंगवामा गोली प्रहार गरी एक जनाको हत्या

-प्रकाश मैनाली/ईमेज सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा गएराती अज्ञात समूहले गोलीहानी एक जनाको हत्या गरेको छ । गोली लागेर सदरमुकाम मलंगवा नगरपालिका २ का ३१ वर्षीय मनोज कुमार यादवको मृत्यु

महिलाको डिपो र पुरुषले प्रयोग गर्ने कण्डमको अभाव

लहान ।  सिरहाको सुखीपुर नगरपालिकास्थित स्वास्थ्य संस्थामा महिलाको परिवार नियोजन अस्थायी साधन ‘डिपो’ र पुरुषले प्रयोग गर्ने कण्डमको अभाव भएको छ ।  स्वास्थ्य संस्थाबाट निःशुल्क रूपमा महिलाले प्रत्येक तीन महीनाका

देशभरकै मौसम बदलीः केही स्थानमा पानी पर्ने संभावना

काठमाडौं । आज(आइतबार) देशभरकै मौसम बदली भई केही स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार रातिदेखि सक्रिय पश्चिमी वायुको प्रभावले आज देशभरीकै मौसम

अन्तरिक्षमा पर्यटक लैजाने विमानको परीक्षण उडान गरियो

काठमाडौं । अमेरिकी कम्पनी स्पेस एक्सले आफ्नो पूर्वघोषणाबमोजिम अन्तरिक्षमा मानव पर्यटक लैजान तयार पारेको विमानको परीक्षण उडान गरेको छ । अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट अन्तरिक्षमा मानव पर्यटक ओसार्ने कम्पनीको

बार्सिलोनाद्धारा रियाल मड्रिड पराजित, इभाँले गरे निर्णायक गोल

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल मड्रिडलाई पराजित गरेको छ । स्पेनिस फुटबलका दुई कट्टर प्रतिद्धन्दीबीच गएराती भएको ‘एल क्लासिको’ भिडन्तमा बार्सीलोना १–० ले विजयी भयो । खेलमा बार्सालाई

नेता भरतमोहन अधिकारीः मुलुकको लोकप्रिय कार्यक्रमका सुत्रधार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता अधिकारी विक्रम सम्वत १९९३ साल बैशाख २२ गते महोत्तरीको भ्रमरापुरा गाउँमा जन्मिएका थिए । तत्कालीन नेकपा एमालेका अध्यक्ष दाजु मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला

पोल्यान्ड पठाइदिन्छु भनी साढे ३ करोड ठगी गर्ने गिरोह प्रहरी अनुसन्धानमा

ललितपुर । पोल्यान्ड पठाइदिन्छु भनी साढे ३ करोड ठगी गर्ने गिरोह प्रहरी अनुसन्धानमा परेका छन् । ग्वार्कोस्थित दृष्मा ओभरसिज कम्पनीका पूर्वप्रमुख हरिबहादुर लामासहितलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको हो ।

पुरुष सचिवले नै चलाउँछन् महिला आयोग

काठमाडौं । राष्ट्रिय महिला आयोग डेढ वर्षदेखि पदाधिकारीविहिन हुँदा महिला अधिकार र संशक्तीकरणसम्बन्धी नीतिगत कार्यहरू प्रभावित भएका छन् भने दैनिक प्रशासन सचिवको भरमा चल्दैआएको छ । देशमा महिला हिंसाका घटना