Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


राष्ट्रियसभा र संसदीय समितिको बैठक स्थगित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठक विशेष कारणवश स्थगित गरिएको छ । सङ्घीय संसद् सचिवालयले जारी गरेको सूचनामा आज दिउँसो १ बजे बस्ने पूर्वनिर्धारित बैठक फागुन २१ गते मङ्गलबार दिउँसो २

प्रदेश नम्बर पाँच सरकारद्वारा सडक सुरक्षा सुझाव कार्यदल गठन

भैरहवा । प्रदेश नम्बर पाँचको सरकारले सवारी दुर्घटना न्यूनिकरणका लागि आवश्यक अध्ययन गरि सुुझाव पेश गर्न सडक सुरक्षा सुझाव कार्यदल गठन गरेको छ । बढ्दो सवारी दुर्घटना न्युनिकरणका कार्यदल गठन

नेकपा अध्यक्षद्वयद्वारा श्रद्धाञ्जलि, शोक प्रस्ताव पारित

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको उनको

पञ्चासे केबलकारमा गैरआवासीय नेपालीले ४० करोड लगानी गर्ने

पर्वत । पञ्चासे र आसपासको क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित केबलकारसहितको पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजनामा गैरआवासीय नेपालीले रु ४० करोडभन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । संयुक्त अरब

बिरामी अस्पतालमै छाडेर भाग्छन् कुरुवा

काठमाडौं । कडा खालको मानसिक रोगको उपचारका लागि दाजुसँग लगनखेलस्थित मानसिक अस्पताल आएका एक युवक आफ्नै दाजुले छाडेपछि अस्पतालमा अलपत्र छन् । एक महीना पहिले दाजुभाइसँगै अस्पताल आए पनि दुई

रोजर फेडेररको किर्तीमानीः उपाधि संख्या एक सय पुग्यो

काठमाडौं । स्विस टेसिन खेलाडी रोजर फेडेररले किर्तीमानी सयौं उपाधि जितेका छन् । युएइको दुबईमा हिजो सम्पन्न दुबई ड्युटी–फ्री टेनिस च्याम्पियनसिपको उपाधि जित्दै फेडेररले करियरमा उपाधि संख्या सय पुर्‍याएका हुन्

दिवङ्गत नेता अधिकारीको पार्टी कार्यालयमा श्रद्धाञ्जलि, आजै अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा शनिबार राति दिवङ्गत भएका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा राखिएको छ ।

डोलेश्वर महादेव मन्दिरमा शिवरात्रीको भब्य तयारी

भक्तपुर । केदारनाथको शिर मानिने भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा पनि शिवरात्रीको तयारी पूरा छ । शिवरात्रीको दिन भोलि मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि १२ बजेसम्म गर्भ गृहमा प्रवेशका लागि