Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


प्राकृतिक प्रकोपबाट अफगानिस्तानमा २० जनाको मृत्यु

काबुल, फागुन १९ । अफगानिस्तानको कान्दाहार प्रान्तमा भीषण वर्षापछि आएको बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ । अरु धेरै मानिस हराइरहेका छन् । कान्दाहारमा विनाशकारी ठूलो बाढी आएको

मुख्यमन्त्रीसँग जर्मन राजदूतसहितको टोलीद्वारा भेटवार्ता

बुटवल, फागुन १९ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग मित्रराष्ट्र जर्मनीका राजदुत रोल्याण्ड स्याफरसहितको एक टोलीले आज मुख्यमन्त्री कार्यालयमा भेट गरेको छ । भेटमा टोलीले प्रदेश सरकारका प्राथमिकता, हालसम्म

गाउँपालिकाद्वारा महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाईल वितरण

डीबी विष्ट  बझाङ, फागुन १९ । मष्टा गाउँपालिकाले गाउँपालिकाभरी रहेका सबै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मोबाईल फोन वितरण गरेको छ । मष्टा गाउँपालिकाको आर्थिक सहयोगमा ‘जनतासँग अध्यक्ष’ कार्यक्रमअन्तर्गत गाउँपालिकाभरीका ३६ जना

यसर्थ सम्झनामा रहिरहनेछन् भरतमोहन अधिकारी

काठमाडौं, फागुन १९ । तीन पटक अर्थमन्त्री बनेका भरतमोहन अधिकारी विकासप्रेमी नेताको रुपमा परिचित थिए । २०५१ सालमा बनेको पहिलो कम्यूनिष्ट सरकारको पहिलो अर्थमन्त्री अधिकारीको ‘आफ्नो गाउँ आफैँ बनाउँ’, बृद्धा

तेलको पाइप विस्फोट हुँदा ५० जनाको मृत्यु

अबुजा, फागुन १९ । नाइजेरियाको पूर्वी क्षेत्रको नेम्बेमा तेलको पाइप विस्फोटन हुँदा ५० भन्दा बढीको मृत्यु भएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान भएको घटनामा परी उनीहरुको मृत्यु भएको सञ्चार

सामाजिक सञ्जाल बन्द गर्ने हल्ला भ्रामक : मन्त्रालय

काठमाडौं, फागुन १९ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल बन्द गर्ने सूचना मन्त्रालयबाट प्रकाशित नभएको भन्दै त्यस्ता भ्रमपूर्ण पोष्ट गर्नेहरुमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।

राजकीय सम्मानका साथ अधिकारीको अन्त्येष्टि

काठमाडौं, फागुन १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित आर्यघाटमा नेता अधिकारीको पार्थिव शरीरमा उनका

सरकार प्रचारमुखी भएको देउवाको आरोप

जनकपुर, फागुन १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले एक वर्षको अवधिमा कुनै पनि महत्वपूर्ण कार्य गर्न नसकेको बताएका छन् । नेपाल प्रेस युनियन धनुषाले आज जनकपुरमा गरेको पत्रकार

पाँच अंकले घट्यो शेयर बजार

काठमाडौं, फागुन १९ । साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयरको मूल्य करिब पाँच अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.९५ विन्दुले घटेर ११००.५८

हेलिकप्टर दुर्घटनामा निधन भएका आङछिरिङ शेर्पाको अन्त्येष्टि

काठमाडौं, फागुन १९ । गत बुधवार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परि निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको आज अन्त्यष्टि गरिएको छ । बौद्ध परम्पराअनुसार आइतबार टेकु घाटमा उनको अन्त्येष्टि गरिएको