काठमाडौं, फागुन २० । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा
काठमाडौं, फागुन २० । नेपाली सेनाले अमेरिकाबाट अनुदानमा प्राप्त गर्ने दुईवटा स्काइ ट्रक (कार्गो विमान) सन् २०१९ कै अन्त्यसम्ममा नेपाल आइपुग्ने भएको छ । दुईवटा इन्जिनसहितको उक्त विमानले प्रतिकुल मौसम
काठमाडौं, फागुन २० । मूल्य बढाउने र कमिसन सुरक्षित गर्ने नियतले उद्योगीले भारतबाट ग्यास ल्याउने कागजात (प्रोडक्ट डेलिभरी अर्डर) शुक्रबारदेखि लिएका छैनन् । कारोबारमा नाफा बढाउनुपर्नेलगायत माग राख्दै आएका उनीहरुले
काठमाडौं, फागुन २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्षमै आर्थिक सहायताका नाममा राज्यको ढुकुटीबाट पौने दुई अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ
चितवन, फागुन १९ । नारायणगढ–मुग्लिन सडकखण्डका १४ पुल निर्माणको प्रकृया एक महिनाभित्रमा थालिने भएको छ । सडक चौडा हुँदासमेत पुल साँघुरा भएपछि सवारी साधनलाई आवतजावत गर्न कठिन हुँदै आएको छ
नयाँ दिल्ली, फागुन १९ । भारतको प्रमुख विपक्षी दल कांग्रेस आइका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको कडा आलोचना गरेका छन् । उनले राफाल लडाकु विमान र देशको अर्थव्यवस्थाका बारेमा
झापा, फागुन १९ । विभागीय टोली एपीएफ क्लब झापाको बिर्तामोडमा जारी झापा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज डोमालाल राजवंशी रंगशालामा भएको खेलमा मोरङ ११ एफसीलाई १—० गोल अन्तरले
काठमाडौं, फागुन १९ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी वैशाखमा पर्यटन मेला गरिने भएको छ । वैशाख १३ र १४ गते काठमाडौंस्थित भृकुटीमण्डपमा हुने आन्तरिक पर्यटन मेलाबारे आयोजक गन्तव्य
सर्लाही, फागुन १९ । गत फागुन ७ गते सात दिनभित्र पैसा पाउने सहमति भए पनि अझै अनुदान रकम नपाएको उखु कृषकले गुनासो गरेका छन् । ७ गते चार बुँदे सहमति
काठमाडौं, फागुन १९ । उद्योगी एवं व्यवसायीले उद्योगमैत्री वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको १५औं वार्षिक साधारणसभामा उद्योगी व्यवसायीले यस्तो माग गरेका हुन् ।