२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


मदिरा बिक्रीको लाइसेन्स रोक्न व्यवसायीको माग


0
Shares

काठमाडौं, फागुन १८ । मदिरा व्यवसायीहरुले मदिरा बिक्रीको लाइसेन्स तत्काल रोक्न माग गरेका छन् ।

मदिरा व्यवसायी संघको शनिबार राजधानीमा भएको चौथो साधारणसभामा लाइसेन्स दिन बन्द गर्न माग गरिएको हो ।

थप लाइसेन्स दिँदा मदिरा व्यवसायी संकटमा पर्ने संघका अध्यक्ष सोनाम शेर्पाले बताए ।

मदिरा बिक्री–वितरणका लागि चाहिने मात्रामा लाइसेन्स वितरण भइसकेको संघको दाबी छ ।