Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


पाल्पामा लाखे नाचको प्रदर्शन बढ्दै

पाल्पा । पाल्पाका ग्रामीण क्षेत्रमा देखाइने परम्परागत लाखे नाचको प्रदर्शन आजकल शहर बजारमा प्रदर्शन बढेको छ । पाल्पामा गठे मंगलदेखि देखाइने लाखे नाच दशैसम्म निरन्तर देखाउने परम्परा रहेको छ ।

भारतका विदेश सचिव मिस्री आज स्वदेश फर्किने

काठमाडौं । नेपालको दुईदिने औपचारिक भ्रमणमा आउनु भएका भारतका विदेश सचिव विक्रम मिस्री आज स्वदेश फर्किँदै हुनुहुन्छ । सचिव मिस्री परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आउनु भएको

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो २ बजेबाट सिंहदरबारमा बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुने जनाइएको छ ।

आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । युवा लक्षित गरी सरकारले ल्याएका कार्यक्रमको कार्यान्वयन प्रभावकारी नहुँदा युवाका मुद्दा अपेक्षाकृतरुपमा सम्बोधन हुन नसकेको युवाहरुको गुनासो

नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा आज पनि प्रस्तुत भएका ११ वटा विभिन्न

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ । बैठकमा आज पनि नेताहरुले आफ्ना धारणा राख्ने

आज साउनको अन्तिम सोमबार : शिवालयमा भक्तजनको भीड

काठमाडौँ । आज साउन महिनाको अन्तिम सोमबार । पशुपतिनाथको मन्दिरलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । यता काठमाडौँको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउने सोमबारको

बंगलादेशमा प्रहरीको आन्दोलन फिर्ता

एजेन्सी । बंगलादेशमा हडतालमा उत्रिएका प्रहरी अधिकारीहरूले आन्दोलन फिर्ता लिएको घोषणा गरेका छन् । आन्दोलनरत प्रहरीका प्रतिनिधि इन्स्पेक्टर जाहिदुल इस्लाम र हवल्दार शोएब हसनले आइतबार गृह मन्त्रालयमा भएको बैठकपछि आन्दोलन

आजको मौसम

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सबै प्रदेशमा साधारणतया बदली रहेको

अहिले नै संविधान संशोधन हुँदैन, दुई वर्ष कुर्नुपर्छ : नेता कोइराला

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले तत्काल संविधान संशोधन हुन नसक्ने बताउनुभएको छ । आइतवार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता कोइरालाले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरेर