Logo २६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026


विधायन व्यवस्थापन समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो २ बजेबाट सिंहदरबारमा बस्नेछ ।

बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुने जनाइएको छ ।