काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी नेतृत्व हस्तान्तरण प्रक्रिया सबै मिलाएर अघि बढाउने बताउनुभएको छ । सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायि कमिटी बैठकपछि
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कार्यकारी अध्यक्ष रहेको सरकारी निकायमा महाप्रवन्धक आवश्यक नरहेको बताउनुभएको छ । नेपाल टेलिभिजनको दृष्टान्त पेस गर्दै सञ्चारमन्त्री गुरुङले सो प्रश्ताव गर्नुभएको हो
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं उद्योगपति विनोद चौधरीले कांग्रेस दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व लिन अल्मलिएको बताउनुभएको छ । सोमबार नेपाली कांग्रेस पार्टीको केन्द्रिय समिति बैठकमा राख्नुभएको धारणाबारे
काठमाडौं । बाराको अमलेखगञ्ज ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली ल्याएको ७१ लाख बराबरको सामान बरामद गरेको छ । जीतपुर सिमरा उप-महानगरपालिका वडा नम्बर २१ अमलेखगंजबाट चितवनतर्फ
काठमाडौं । मधेश सरकारले जम्बो मन्त्रिपरिषद् गठन गरेको भन्दै समाजवादी युवा संघ र समाजवादी विद्यार्थी युनियनले विरोधमा मधेश सरकार विरुद्ध सिट्ठी जुलुस निकालेको छ । जसपा नेपाल निकटको युवा संगठन
काठमाडौं । नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले मंगलबार एएफसी च्यालेन्ज लिग प्लेअफमा भूटानको पारो एफसीको चुनौती सामना गर्दैछ । यी दुईबीच मंगलबार साँझ ६ बजे दशरथ रंगशालामा प्रतिष्पर्धा हुँदैछ
काठमाडौं । शेयर बजार कारोबार रकममा सोमबार उच्च रेकर्ड कायम भएको छ । नेपाली पुँजीबजारमा पछिल्लो दिनहरुमा नयाँ नयाँ रकर्ड बन्दै गएको छ । आइतबार शेयर बजार कारोबार रकममा राखेको
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सबै नेपाली समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले यस्तो
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले परिणाम दिनेगरी काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । मुलुकमा विद्यमान निराशा र अन्योलतालाई चिर्नेगरी काम गर्न मातहतका निकायलाई निर्देशन दिँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्नेगरि नयाँ युवा नीति आवश्यकता भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो