Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


दाउन्नेमा भासिएको सडक मर्मत गर्न यातायात चलाउन रोक

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मत गर्न यातायात सञ्चालनमा रोक लगाइएको छ । गए राति दाउन्नेमा सडक भासिँदा एकतर्फी यातायात सञ्चालन गरिएको थियो । सडक भासिएको

मेची राजमार्ग हुँदै इलाम भित्रिने पर्यटक बढ्दै

काठमाडौं । इलाममा गत आर्थिक वर्षमा १ लाख ४१ हजार बढी पर्यटकहरु मेची राजमार्ग हुँदै भित्रिएका छन् । छिमेकी जिल्ला झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकलश

चार संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणको लागि अनिवार्य

ग्रीसको जङ्गलमा आगलागी

एजेन्सी । ग्रीसको जङ्गलमा लागेको आगो राजधानी एथेन्सतर्फ तीव्र गतिमा बढिरहेको छ । दुई दिन अघिदेखि लागेको आगो फैलिन थालेपछि जोखिमयुक्त क्षेत्रबाट हजारौं नागरिकलाई सुरक्षित ठाउँमा सारिएको बीबीसीले जनाएको छ

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ । मंगलबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा संसदीय दलको बैठक आह्वान गरिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो

आजको मौसम

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर साधारणतया बदली रहेको छ

सहकारी छानविन विशेष समितिद्वारा सहकारी सञ्चालक कैदीबन्दीसँग बयान

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले जेलमा रहेका कैदिबन्दीहरुसँग बयान लिएको छ । सोमबार समितिले सुमेरु सहकारीका शेयर सदस्य राजबहादुर सिंह ,कान्तिपुर सहकारीका अध्यक्ष

बी एण्ड बी अस्पतालमा नेपालमै पहिलो पटक रोबोटिक शल्यक्रिया सुरु

काठमाडौं । ललितपुरको बी एण्ड बी अस्पतालले नेपालमै पहिलो पटक सफलतापूर्वक रोबोटिक शल्यक्रियाको सुरुवात गरेको छ । यो अग्रगामी उपलब्धि नेपालको चिकित्सा क्षेत्रमा ऐतिहासिक कोसेढुङ्गा बनेको अस्पतालको दाबी छ ।

कांग्रेस बैठक – सरकार सफल बनाउनेमा जोड

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस पार्टीको केन्द्रिय कार्यसमिति बैठकमा बोल्दै नेताहरुले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउनुपर्नेमा जोड दिएका छन् । केही दिनदेखि जारी कांग्रेस केन्द्रिय कार्यसमितिको बैठकमा धारणा राख्दै नेताहरुले