Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


विद्युत महशुलसम्बन्धि विवाद समाधानका लागि संसदीय छानविन समिति बनाऔं : सांसद शाही

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले डेडिकेटेड र ट्रक लाईनको वक्यौता रकम असुलीबारे छानविन गर्न संसदीय छानविन समिति गठन गर्न सरकारसँग माग गर्नुभएको छ ।

संसदभित्रै लाग्यो मुर्दावादको नारा

काठमाडौं । नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले संसदभित्रै मुर्दावादको नारा लगाउनुभएको छ । मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सभापति पोखरेलले डेडिकेटेड ट्रंकलाइन वक्यौताको विषयमा आफ्नो चरित्र हत्या भएको

खेलकुद मन्त्रालयका सचिवले अपमानजनक व्यवहार गरेको सांसद कुसारीको गुनासो

काठमाडौं । प्रतिनिधि सभा सदस्य कल्पना मियाँ कुसारीले खेलकुद मन्त्रालयका सचिवले आफूलाई अपमानजनक व्यवहार गरेको गुनासो गर्नुभएको छ । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कुसारीले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा

सडक व्यवस्थित गरेर मात्रै यातायात सञ्चालन गर्न सरकारसँग दाउन्नेवासीको माग

काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक सञ्चालनमा आएपनि दिगो रुपमा सञ्चालन हुनेगरी निर्माण गर्न सरकारसँग स्थानीयवासीले माग गरेका छन् । सोमबार राति सडक भासिएसँगै पूर्व-पश्चिम राजमार्गको यातायात

सरकारद्वारा सिफारिस राजदुतविरुद्ध उजुरी दिन संसदीय सुनुवाई समितिको आह्वान

काठमाडौं । सरकारद्वारा सिफारिस गरिएका विभिन्न मुलुकका १८ जना राजदुतहरुको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ । मंगलबार संसद भवन बानेश्वरमा बसेको संसदीय सुनुवाई समितिको बैठकले सरकाबाट भारत, अमेरिका, बेलायत,

प्रधानमन्त्रीले मेहनत गरिराखेको देख्दा खुशी लागेको छ : गगन थापा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कामकारबाहीप्रति सन्तुष्टि व्यक्त गर्नुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री थापाले सो कुरा बताउनुभएको हो ।

मुलुकमा सदाचारका लागि आवश्यक कानून ल्याउन सरकार प्रतिवद्ध छ : कानूनमन्त्री चौरसिया

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सदाचार नीतिका लागि आवश्यक कानून ल्याउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । मंगलबार संघीय संसद, राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला

सांसद ढकाल बोल्दै माइक काटिएपछि संसद अवरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले बोल्दै गर्दा माइक काटिएपछि संसद अवरोध भएको छ । ढकालले सडक यातायातमा हुने दुर्घटना सडकको अवस्थाले मात्र नभई भ्रष्टाचारका कारण पनि

१७ लाख अफगानी शरणार्थी स्वदेश फर्किए

एजेन्सी । विगत १२ महिनामा पाकिस्तान, इरान र अन्य देशबाट कुल १७ लाख ७९ हजार ६०३ अफगान शरणार्थी आफ्नो मातृभूमि फर्किएका छन् । विदेशमा ७० लाख शरणार्थी र अफगानिस्तानभित्र ३०

सिफारिस गरिएका राजदूतहरुको संसदीय सुनुवाइ आजबाट

काठमाडौँ । सरकारले सिफारिस गरेका १८ देशका राजदूतको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदैछ । सरकारले यही साउन १४ गते १८ देशमा राजदूतहरु सिफारिस गरेको थियो । सुनुवाइ प्रक्रिया शुरु