काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीविरुद्धको प्रवृत्तिप्रति सरकार सजग रहेको बताउनुभएको छ । लोकतन्त्रविरुद्ध सामाजिक वन्धन, नैतिक वन्धन, इमानको वन्धनको वास्ता नगरेर चल्ने खालको केही प्रवृत्तिहरु मुलुकमा प्रकट
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले परिवर्तन ल्याउने सबै राजनीतिक दलहरु समझदारीका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयबारे सम्बोधन गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले शान्ति प्रक्रियामा हासिल गरेको सफलता दुनियाँका लागि दृष्टान्तयोग्य हुने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा संक्रमणकालिन न्याय सम्बन्धि विधेयकबारे आफ्नो धारणा राख्दै
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रसेवकहरु सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने गरेको बताउनुभएको छ । ललितपुरमा बुधवार आयोजित सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिम—२०८१ समापन समारोहलाई सम्बोधन
नवलपुर । पूर्व पश्चिम राजमार्गअन्तरगत नवलपुरको दाउन्नेमा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ । मंगलवार सामान्य पहिरो खसेर अवरुद्ध भएको सडकमा बुधवार बिहान माटोसहितको लेदो खस्दा सडक दुइ तर्फी
काठमाडौं । प्रतिनिधिसभामाको आज दिउँसो १ बजे बस्ने बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत हुँदैछ । विधेयक आजै पारित गर्ने सदनको तयारी छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार
एजेन्सी । अफगानिस्तानको कामचलाउ सरकारका कार्यवाहक प्रधानमन्त्री मुल्ला मोहम्मद हसन अखुन्दले अफगानिस्तानमा शान्ति र सुरक्षा कायम गर्न आह्वान गर्नुभएको छ । उहाँले युद्धग्रस्त मध्य एशियाली देशको पुनर्निर्माणका लागि प्रयास गर्न
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने हुनुभएको छ । प्रदेश सभा बैठकमा आज दिउँसो ३ बजे विश्वासको मत लिने तयारी भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ
काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दैछ । बैठक आज बिहान सवा ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरण लागि अनिवार्य शर्त रहेको
नवलपरासी । पूर्वी नवलपरासीको दाउन्ने पहाड क्षेत्रमा भाँसिएको सडक मर्मत भइरहेकाले बुटवल–नारायणगढको यात्रा कठिन भएको छ । सोमबार साँझदेखि भाँसिएको सडक मंगलबार दिनभरजसो मर्मत गरिएपनि पूर्ण रुपमा सञ्चालनमा आउन सकेको