Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । आज नेकपा (माओवादी केन्द्र) स्थायी कमिटी बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ । बैठकमा केन्द्रीय कमिटी सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । बैठक बिहीबार दिउँसो सवा १ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री, गृह, ऊर्जा र संस्कृति मन्त्रीले जवाफ दिने कार्यसूची

यूईएफए सुपर कपको उपाधि रियल मड्रिडलाई

काठमाडौं । यसपटकको यूईएफए सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । योसँगै रियल मड्रिडले छैटौं पटक सुपर कपको उपाधि जितेर सवैभन्दा धेरै सुपरकप उपाधि जित्ने कीर्तिमान पनि बनाएको छ

भारतको ७८ औं स्वतन्त्रता दिवस आज

एजेन्सी । भारतले आज आफ्नो ७८ औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ । सन् १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएको दिनको सम्झनामा हरेक वर्ष अगस्ट १५ तारिखका दिन भारतले

आजको मौसम

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर साधारणतया बदली रहेको छ

ई-सेवाले ल्यायो ‘रेमिट पर्व’

काठमाडौं । मुलुककै अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फरले चाडपर्वलक्षित योजना ल्याएको छ । कम्पनीले रक्षाबन्धन, बुवाको मुख हेर्ने दिन तथा हरितालिकातीजको अवसरमा “रेमिट पर्व” सुरु गरेको हो ।

भदौ ११ गतेदेखि नाडा अटो शो हुँदै

काठमाडौं । भदौ दोस्रो साता काठमाडौंमा गाडीको कुम्भमेला सुरु हुने भएको छ । भृकुटीमण्डपमा भदौ ११ देखि नाडा अटो शो हुन लागेको हो । नाडा अटो मोबाइल्स एसोसिएसनले आज पत्रकार

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत प्राप्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको बैठकमा बुधबार भएको मतदानमा मुख्यमन्त्री शाहले दुई तिहाइ बहुमतसहित विश्वासको मत प्राप्त गर्नुभएको हो ।

नेपालको शान्ति प्रक्रियाको काम विश्वमै उच्चकोटीको रहेको सांसदहरुको टिप्पणी

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले नेपालको शान्ति प्रक्रियाको काम विश्वमै उच्चकोटीको रहेको टिप्पणी गर्नुभएको छ । बुधबार प्रतिनिधि सभाबाट टिआरसी (संक्रमणकालीन न्याय सम्बन्धि) विधेयक पारित गरेलगत्तै

प्रतिनिधि सभाबाट संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन)विधेयक, २०८१ पारित भएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार