Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


देश रहरमा चल्दैन : सांसद भट्ट

काठाडौं । राष्ट्रिय सभा नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्टले देश रहरमा नचल्ने बताउनुभएको छ । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद भट्टले यस्तो बताउनुभएको हो । नेकपा (माओवादी केन्द्र)का सांसदको

कांग्रेस नामको मात्रै लोकतन्त्रवादी भयो : सांसद सुवेदी

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र)का सांसद झक्कुप्रसाद सुवेदीले आगामी निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमाले मिलेर निर्वाचनमा जान सुझाव दिनुभएको छ । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद

राष्ट्रिय परिचयपत्रलाई सबै क्षेत्रमा लागू गरौं : सांसद शेर्पा

काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमालेका सांसद सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय परिचयपत्रलाीई सबै क्षेत्रमा लागू गर्नुपर्ने बताउनुभएको छ । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद शेर्पाले देशमा राष्ट्रिय परिचयपत्रको बारेमा

डेंगी परीक्षण र उपचारका निम्ति सबै संघीय अस्पतालमा छुट्टै डेस्क स्थापना हुने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगु नियन्त्रण र रोकथामका लागि सार्वजनिक स्थलको निगरानी बढाउनुपर्ने बताउनुभएको छ । डेंगु रोकथाम तथा नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई बिहीबार मन्त्रालयमा सम्बोधन गर्दै

शासन प्रणाली र नियामक निकायबीच सुधार गर्नुपर्ने धेरै विषय छन् : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले शासन प्रणाली र नियामक संरचनाहरुका बीचमा परिमार्जन गर्नुपर्ने विषयहरु धेरै रहेको बताउनुभएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन

उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

काठमाडौँ । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ । मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा उहाँको निधन भएको हो । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार गराइ रहनुभएका

सिन्धुलीमा जीप दुर्घटना : दुई जनाको मृत्यु १३ घाइते

काठमाडौ । सिन्धुलीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । सिन्धुलीको तिनकान्याबाट सदरमुकाम तर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको

भैरहवा र पोखरा विमानस्थल पूर्ण सञ्चालन गर्न सरकारले सहुलियत दिने

काठमाडौं । सरकारले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि टिकटदेखि इन्धनसम्म सहुलियत दिने भएको छ । प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री र पदाधिकारीसहित

अफ्रीकी देशमा मंकीपक्स फैलिँदै : स्वास्थ्य आपतकाल घोषणा

उजेन्सी । विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले अफ्रिकी देशका केही भागहरूमा स्वास्थ्य आपतकाल घोषणा गरेको छ । अफ्रिकी मुलुकहरुमा अध्याधिक संक्रामक मानिएको एमपक्स अर्थात मंकीपक्स रोगको संक्रमण दिनप्रतिदिन बढ्दै जानु

४ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न