Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


नीतिगत निर्णयको परिभाषा गर्दै स्पष्ट कानूनी व्यवस्था गर्नुपर्नेमा सांसदहरुको जोड

काठमाडौं । सांसदहरुले मन्त्रिपरिषदबाट गरिने नीतिगत निर्णयको सम्बन्धमा स्पष्ट परिभाषा उल्लेख गरेर कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले

विद्युत उत्पादनमा जोड दिन उर्जा राज्यमन्त्री तामाङको आग्रह

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले विद्युत उत्पादनमा जोड दिन आग्रह गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा बोल्दै राज्यमन्त्री तामाङले यस्तो बताउनुभएको हो । राज्यमन्त्री

लोडसेडिङ हुँदा खुशी हुने जमातले मेरो विरोध गरे : कुलमान घिसिङ

काठमाडौं । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल लोडसेडिङ हुँदा खुशी हुने जमातले आफ्नो विरोध गरेको गुनासो गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बाल्दै

भ्रष्टाचार मुद्दाको हदम्यादमा आयोगको कुनै धारणा छैन : प्रमुख आयुक्त राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारको मुद्दामा हदम्यादको विषयमा आयोगको कुनै धारणा नरहेको बताउनुभएको छ । बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख

महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस

काठमाडौं । राष्ट्रिय सभामा महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन, २०८१ पेस भएको छ । बिहीबारको राष्ट्रिय सभा बैठकमा सरकारले वार्षिक प्रतिवेदन, २०८१ पेस गरेको हो । सरकारले प्रधानमन्त्री केपी शर्मा

अन्तरमन्त्रालयसँग सम्बन्धित विषयले विकास निर्माणका आयोजनाहरु समयमै सम्पन्न हुन सकेनन् : मन्त्री खड्का

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विकास निर्माणका आयोजनाहरु अन्तरमन्त्रालयहरुसँग सम्बन्धित रहने हुँदा निर्माण सम्पन्न हुन ढिलासुस्ती भइरहेको बताउनुभएको छ । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री खड्काले

शिक्षिकालाई हाजिर नगराउँदा पठनपाठन प्रभावित

बारा । बाराको सिमरास्थित नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयमा जनप्रतिनिधिले सरुवा भइ आएका शिक्षकलाई हाजिरी तथा पठनपाठनमा रोक लगाएका छन् । रोकपछि पठनपाठन प्रभावित भएको छ । माविका द्धितीय शिक्षीका सिता

स्वदेशी र विदेशी पर्यटकका लागि हवाई भाडादरमा एकरुपता कायम गर्छौं : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले स्वदेशी र विदेशी पर्यटकका लागि हवाई भाडादरमा एकरुपता कायम गर्ने बताउनुभएको छ । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै पर्यटनमन्त्री पाण्डेले यस्तो

शेयर बजारमा नयाँ कीर्तिमान

काठमाडौं । साउन महिना र साताको अन्तिम कारोबारका दिन बिहीबार शेयर बजार कारोबार रकम नयाँ कीर्तिमान कायम भएको छ । नयाँ सरकार बनेसँगै पछिल्लो एक महिनादेखि नेपाली पुँजीबजारमा नयाँ नयाँ

अस्थायी आवास अनुदान मापदण्ड स्वीकृत हुने चरणमा छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले विपद् प्रभावित घर परिवारका लागि अस्थायी आवास अनुदान मापदण्ड, २०८१ स्वीकृत हुने चरणमा रहेको बताउनुभएको छ । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै गृहमन्त्री लेखकले