Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने कि नराख्ने भन्नेमा सांसदहरुको मत विभाजित

काठमाडौं । प्रतिनिधि सभा सदस्यहरु भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने कि नराख्ने भन्ने कुरामा विभाजित भएका छन् । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन

समाज परिवर्तन गर्ने राजनीति गर्नुपर्छ : खेलकुदमन्त्री चौधरी

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सत्ता परिवर्तन गर्ने राजनीति गर्नु नहुने बताउनुभएको छ । ललितपुरमा आइतवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । खेलकुदमन्त्री चौधरीले अब

सिमिकोट-लिमी-लाप्चा सडक सधैँ चल्ने बनाइदिन अर्थमन्त्री पौडेलसँग लिमीवासीको माग

काठमाडौं । सिमिकोट-लिमी-लाप्चा सडक सधैँ चल्नसक्ने गरी निर्माण गरिने भएको छ । लिमीवासीसँगको भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिमिकोट-लिमी-लाप्चा सडकलाई महत्व दिएर सम्पन्न गर्ने बताउनुभएको हो । नेपालको सबैभन्दा

संविधानबाट प्राप्त अधिकारको कार्यान्वयनमा जोड दिऔँ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानबाट प्राप्त अधिकारको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभएको छ । ललितपुरमा आइतवार राष्ट्रिय युवा परिषद्द्वारा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको

भारतका विदेश सचिव मिस्री नेपालमा

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुग्नुभएको छ । उहाँ परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा नेपाल आउनु भएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

टोयोटाले २०२४ को विश्वव्यापी उत्पादन घटायो

एजेन्सी । टोयोटा मोटर कर्पोरेशनले २०२४ मा आफ्नो विश्वव्यापी उत्पादन लक्ष्य लगभग १०.३ मिलियन एकाइको प्रारम्भिक लक्ष्यबाट लगभग ९.८ मिलियन एकाइमा घटाएको छ । घट्दो परिमार्जन चार वर्षमा पहिलो वर्ष–दर–वर्ष

गाजामा इजरायली आक्रमणबाट एक सय प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । हमासद्वारा सञ्चालित गाजाको सरकारी मिडिया कार्यालयले शनिवार बिहान गाजा शहरको एउटा विद्यालयमा इजरायलले गरेको आक्रमणमा एक सयभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको र दर्जनौं घाइते भएको बताएको छ ।

गायक प्रकाश तिमिल्सिनाको निधन

काठमाडौं । गायक प्रकाश तिमिल्सिनाको ३७ वर्षको उमेरमा निधन भएको छ । उनको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ । शनिवार साँझ भैँसेपाटीस्थित डेरामा बेहोश अवस्थामा फेला परेका उनलाई

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा प्रस्तावित ११ वटा एजेण्डाहरुमा छलफल जारी छ ।

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्नेछ । बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रम, पार्टीको भुमिका, प्रतिपक्षको भुमिका,