Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


पाँच वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । बैठकमा तारागाउँ विकास समिति र तारागाउँ

पेरिस ओलम्पिकमा आज सन्तोषीले खेल्दै

काठमाडौं । पेरिस ओलम्पिकको अन्तिम दिन आज नेपालकी धाविका सन्तोषी श्रेष्ठले महिला म्याराथनमा खेल्दैछिन् । युनिभर्सियालिटी कोटाबाट पेरिस ओलम्पिक्समा सहभागी भएकी सन्तोषी गत १५ गते पेरिस पुगेकी हन् । ५

भारतीय विदेश सचिव मिस्री आज नेपाल आउँदै

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउने हुनु भएको छ । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उहाँ दुई दिने भ्रमणमा नेपाल आउन लाग्नु भएको हो ।

जसपा नेपालको केन्द्रीय समितिको बैठक आजदेखि

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको नवगठित केन्द्रीय समितिको बैठक आजदेखि शुरु हुँदैछ । बैठक बिहान ११ बजे ललितपुरको सानागाउँस्थित थसी बैंक्वेटमा हुने भएको हो । श्रावण ३० गतेसम्म

आजको मौसम

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि

योग्यताअनुसार व्यवहार गर्न जान्नुपर्छ : अध्यक्ष बिजुक्छे

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पद र योग्यताअनुसार व्यवहार गर्न आवश्यक रहेको बताउनुभएको छ । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले आफ्नो ठाउँ, पद,

माओवादी केन्द्र आन्दोलनका स्वरुप परिवर्तन गरी जनतामा जाने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) आन्दोलनका स्वरुप परिवर्तन गरी जनतामा जाने भएको छ । शनिबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा सोबारेमा छलफल भएको हो ।

एमालेसँगको सत्ता गठबन्धन चुप लागेर बस्नका लागि होइन : विश्वप्रकाश शर्मा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारसँग विमतिका विषयहरुमा चुप लागेर बस्न नसकिने टिप्पणी गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित नेपाल निजामति कर्मचारी युनियनको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले

‘भैरव रिसालका छानिएका रचना-२’ सार्वजनिक

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको संकलित रचनाहरुको संग्रह सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा उहाँको ९७ औं जन्मदिनको पूर्वसन्ध्यामा आयोजित एक कार्यक्रमकाबीच वरिष्ठ पत्रकार रिसालको संकलित रचनाहरुको संग्रह ‘भैरव

ब्राजिलमा विमान दुर्घटना : ६१ जनाको मृत्यु

एजेन्सी । ब्राजिलको राज्य साओ पाउलोको भित्री भागमा शुक्रवार यात्रुवाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै ६१ जनाको मृत्यु भएको एयरलाइन्स कम्पनी भोपपासले पुष्टि गरेको छ । एयरलाइन्सले प्रारम्भिक रिपोर्टअनुसार