Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली

शितलहरले चिसो बढेपछि सर्लाहीमा पठनपाठन प्रभावित

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयहरू एक हप्ताका लागि बन्द गरिएका छन् । शितलहरसंगै अत्यधिक चिसो बढेकाले पालिकाले पुस १८ देखि पुस २४ गतेसम्म विद्यालयहरू बन्द

शिक्षामा सुधार गरेर विकासको शुरुवात गर्नुपर्नेमा गण्डकीका मुख्यमन्त्री पाण्डेको जोड

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका– ४ मा रहेको राममन्दिर माध्यमिक विद्यालयले स्वर्ण जयन्ती मनाएको छ । स्वर्ण जयन्ती समारोहको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार उद्घाटन गर्दै तीन तहकै

अमेरिकाको न्यु ओर्लिन्स शहरमा गाडी कुदाउँदा कम्तिमा १० जनाको मृत्यु

एजेन्सी । अमेरिकाको लुजियाना राज्यको न्यु ओर्लिन्स शहरमा नयाँ वर्षको कार्यक्रम मनाईरहेकाहरुको भीडमा एउटा कार कुदाउँदा कम्तिमा दश जनाको मृत्यु भएको छ । घटनामा ३० जना बढी घाइते भएका छन्

बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिन जरुरी : अध्यक्ष भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिन जरुरी रहेको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले यस्तो बताउनुभएको

विचाराधिन विधेयक आगामी अधिवेशनमा पारित हुनेगरी काम गर्न सांसदलाई कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले संसदमा विचाराधिन विधेयकहरुलाई संसदको आउँदो अधिवेशनमा पारित गर्नेगरी काम गर्न पार्टीका सांसदहरुलाई आग्रह गरेको छ । बुधबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले ६

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरणको रिक्त रहेको कार्यकारी निर्देशक पदमा बाजुराका छत्रबहादुर कटुवाललाई नियुक्त गरेको छ । बुधबार मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्न आयोजना परिएको पत्रकार सम्मेलन बोल्दै

‘भूमिहीन दलित र सुकुम्वासीलाई वर्ष दिनभित्र १ लाख लालपूर्जा बाँड्ने आयोगको योजना छ’

काठमाडौं । भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई आगामी एक वर्षभित्रमा १ लाख लालपूर्जा बाँड्ने आयोगको योजना रहेको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको

नेकपा एससँग सैद्धान्तिक सहमति भयो, अब धेरै समय कुर्न नपर्ला : वामदेव गौतम

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेता वामदेव गौतमको नेतृत्वमा रहेको एकता अभियानबीच पार्टी एकताको सैद्धान्तिक सहमति जुटेको छ । बुधबार नेकपा (एकीकृत समाजवादी)को पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा पार्टीका पदाधिकारी

सरकारले सधैं जग्गा दिन सक्दैन : मन्त्री अधिकारी

काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले गठन गरेको भूमि समस्या समाधान आयोगलाई अन्तिम आयोगका रुपमा लिएर जानुपर्ने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको कृषि,