एजेन्सी । चीनले अमेरिकाको अर्थ मन्त्रालयमा भएको साइबर आक्रमणमा आफ्नो हात नरहेको प्रष्ट पारेको छ । अमेरिकी अर्थ मन्त्रालयले उक्त घटनामा चिनियाँ राज्य सञ्चालित ह्याकरको हात रहेको आरोप लगाएपनि बेइजिङले
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ शुरु भएको अवसरमा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा उदाउँदो सूर्यको तस्बिर राखेर शुभकामना व्यक्त गर्नुभएको
काठमाडौं । एमालेबाट निष्कासनमा परेका डा. भीम रावलले आज पत्रकार सम्मेलन गर्ने हुनुभएको छ । आफ्ना भनाइ राख्न र भावी योजनाबारे जानकारी गराउन नेता रावलले पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो
काठमाडौं । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दैछ । बैठकमा भूमिमा रहेको अव्यवस्थित बसोवासका
काठमाडौं । आज १२औँ राष्ट्रिय पोशाक एवम् टोपी दिवस मनाइँदै छ । जागरुक युवा अभियान नेपालको आयोजनामा विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले तराईका अधिकांश स्थानमा हुस्सु लाग्नुका साथै पहाडी भू–भागहरुमा पनि कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज
काठमाडौं । आजबाट नयाँ वर्ष इस्वी संवत् २०२५ शुरु भएको छ । ग्रेगोरियन पात्रोअनुसार सन् २०२४ लाई बिदा गर्दै आजबाट सन् २०२५ शुरु भएको हो । जिजस क्राइस्टलाई फाँसी दिएपछि
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई लगानीको वातावरण बनाए मात्रै आर्थिक गतिविधि चलायमान हुनसक्ने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले
काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह मधेशको राजनीतिमा निष्ठाको आवश्यकता रहेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद सिंहले यस्तो बताउनुभएको हो । सांसद सिंहले मधेशको
काठमाडौं । नेपालमा पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण जिन सिक्वेन्सिङ गरिएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेन्सिङ गरिएको हो । यसअघिसम्म यस्तो परीक्षणका लागि नमूना देशबाहिर पठाउनुपर्ने