काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ शुरु भएको अवसरमा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा उदाउँदो सूर्यको तस्बिर राखेर शुभकामना व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देशमा उहाँले ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस्, नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना !’ उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्