Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रलाई जोड्न सर्वपक्षीय सम्मेलन गर्छौं : मन्त्री पाण्डे

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका सरकारले सर्वपक्षीय सम्मेलन गर्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री

लहडको भरमा निर्णय लिँदा विमानस्थलहरुबाट प्रतिफल प्राप्त भएन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले परियोजनाको आवश्यकता, सान्दर्भिकता र लगानीको प्रतिफलमा ध्यान नदिँदा १६ वटा विमानस्थल बन्द रहेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध

विचाराधिन विधेयक सम्बन्धमा दुई दलले फोकल पर्सन तोक्ने

काठमाडौं । विधेयक, कानून निर्माण सहजिकरण कार्यदलले समितिमा विचाराधिन विधेयकलाई छिटो पारित गर्न फोकल पर्सन तोक्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको विधेयक कानून निर्माण सहजीकरण कार्यदलले सो निर्णय

बाल विकासका विद्यार्थीले गरे उत्कृष्ट प्रदर्शन

काठमाडौं । पाँचौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बाल विकास बोर्डिङ हाइस्कूलका विद्यार्थीले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरेका छन् । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा समग्रमा तेस्रो र वडा

शेयर बजारमा झिनो अंकको वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । बजार परिसूचक नेप्से ४ दशमलव ६३ अंक बढेर २५८६ दशमलव २३ विन्दुमा पुगेको छ

‘मध्यवर्ती क्षेत्र र निकुञ्जबीचमा रहेका जनताले भोगेका समस्या समाधानका लागि कानून नै बाधक’

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मध्यवर्ती क्षेत्र र राष्ट्रिय निकुञ्जको बीचमा रहेका जनताले भोग्दै आएका समस्या समाधानका लागि कानून बाधक बनेको बताउनुभएको छ । बिहीबार कानून, न्याय

अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्छ : एमाले

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार पार्नुभएको राजनीतिक प्रतिवेदन केन्द्रिय कमिटीमा पस्तुत गर्ने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै

रुग्ण उद्योग सञ्चालनका लागि उच्चस्तरीय कार्यदल गठन गर्छौं : उद्योगमन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले रुग्ण उद्योग सञ्चालनका लागि उच्चस्तरीय कार्यदल गठन गर्ने बताउनुभएको छ । बिहीबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै

भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित

काठमाडौं । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट उपसमितिले तयार गरको प्रतिवेदनसहितको

कुन-कुन फाइल खोल्ने हो छलफल गरौं : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको उपस्थितिमा भ्रष्टाचारका खोल्न बाँकी फाइलहरुबारे छलफल गर्न प्रस्ताव गर्नुभएको छ । बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री