Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


विद्यालयमा विद्यार्थी आउन छाडेपछि भक्कानिएर रुन्छन शिक्षक

यही विद्यालयमा एउटै कक्षामा ७५ जनासम्म कोचिएर पढ्थे । विद्यार्थी बढी भएपछि सेक्सनसमेत छुट्टाइएको थियो । दुईसाता अघि उनलाई भेट्न पुग्दा उनी कक्षा ६ मा दुईजनालाई स्वास्थ्य शारीरिक विषय पढाइरहेकी

सर्वोच्च अदालतमा संविधान संशोधन विधेयकमाथि बहस सुरु

प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा बहस सुरु भएको हो । निवेदक अधिवक्ता टीकाध्वज खड्काका तर्फबाट अधिवक्ताहरु शम्भु थापा, डा. चन्द्रकान्त ज्ञवाली, टीकाराम भट्टराईलगायत बहस गरे ।

सुरु भयो टेलिकमको ‘फोरजी’, थ्रीजीकै मूल्यमा, यस्तो छ सेवा

टेलिकमले आइतबारदेखि काठमाडौं उपत्यका र पोखराका केही स्थानमा पछिल्लो विकसित प्रविधि फोरजी सन्चालनमा ल्याएको हो । फोरजी सेवाको सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले उद्घाटन गरे । थ्रीजीकै मूल्यमा फोरजी सन्चालनमा

चारओटा विकास बैंक गाभेर एनसीसी बैंकले गर्‍यो एकीकृत कारोबार सुरु

समस्याग्रस्त घोषित भएपछि राष्ट्र बैंकको व्यवस्थापनमा रहेको बैंकले एपेक्स डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, इन्टरनेसनल डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट बैंकलाई गाभेको हो । एकीकृत कारोबारको आइतबार नेपाल राष्ट्र बैंकका

नेप्सेमा एकैदिन दोहोरो अंकको बृद्धि

यसदिन नेप्से २२ अंकले बढेर १४ सय ६५ बिन्दूमा पुग्यो । ३३ अंकले बढिसकेको नेप्से मध्याह्नपछि केही सच्चिँदै २२ अंकले बढेको हो । यसदिन उत्पादनमूलक र बित्त समूहबाहेक अरु कारोबार

श्वास–प्रश्वासका बिरामीको संख्या बढ्यो, यस्तो छ चिकित्सकको सुझाव (भिडियो रिपोर्ट)

त्यसमाथि वायु प्रदुषणले राजधानी उपत्यकालगायतका स्थानमा पीडितहरुको संख्या बढेको चिकित्सकहरुले बताएका छन् । दिन–प्रतिदिन तापक्रम घट्दै जाँदा चिसोबाट प्रभावित रोगीहरुको संख्या पनि थपिँदै गएको छ । अघिल्ला वर्षहरुको तुलनामा यस

भारतविरुद्ध नेपाललाई कीर्तिमान रच्ने अवसर, ‘गर या मर’को खेल

खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे कन्चनजंघा मैदानमा हुँदैछ । यो खेल जितेर नेपाली महिला टिमले अहिलेसम्मकै ठूलो कीर्तिमान रच्न चाहन्छ । नेपाल यसअघिका तीनओटै संस्करणको फाइनलमा भारतसँग पराजित

उपराष्ट्रपति ‘दुःखहरण पूजा’मा, भने–‘तत्काल चुनावमा जानुपर्छ’

आइतबार झापाको लखनपुरमा दुःखहरण पूजामा सहभागी हुँदै उनले ठूला राजनीतिक शक्तिबीचको सहकार्य र एकतालेमात्रै संविधान कार्यान्वयन हुने बताए । सबै धर्मप्रति सद्भाव रहेको भन्दै उनले एकले अर्काको आत्मसम्मानमा ठेस पुर्‍याउने

रसुवामा हिमपात, जनजीवन प्रभावित

जिल्लाको लाङटाङ, थुमन टिमुरे, स्याफ्रु गाविसको गोसाइँकुन्ड तथा चन्दनबारी असपासमा हिमपात भएको छ भने अरु ठाँउमा सामान्य वर्षा भएकोे छ । हिमपात सुरु भएसँगै रसुवा क्षेत्रको चिसोले जनजीवन प्रभावित बनेको

कालिङपोङको पोस्टमा झापाको ७ गोल, कर्ण लिम्बू एक्लैले गरे ४ गोल

आइतबार भएको प्रिक्वार्टरफाइनलमा शेयर फुटबल क्लब कालिङपोङ, भारतलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै झापा क्वार्टरफाइनलमा पुगेको हो । झापाको जितमा कर्ण लिम्बू एक्लैले ४ गोल गरे । यस्तै, रञ्जित