Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


काठमाडौंमा आज यस वर्षकै बढी चिसो !

जम्मु काश्मिर हुँदै भूमध्य सागरबाट आएको पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो बढेको मौसम विज्ञान विभागले जनाएको छ । चिसो बढ्ने क्रम आज पनि रहने विभागले जनाएको छ । पश्चिम

संसदको बैठक आज बस्दै, सदन सुचालु हुने नहुने अनिश्चित

सदनमा सरकारले पेश गरेको संविधान संशोधनको प्रस्तावमाथि छलफल नै गर्न नदिने प्रमुख प्रतिपक्षी एमालेको अडानका कारण लगातार सदन अवरुद्ध भइरहेको छ । दलहरुबीच सहमति खोजेर संसद खुलाउने प्रयास गरिएपनि दलीय

पिकनिक मनाएर फर्कंदै गरेको बस दुर्घटना, २ जनाको मृत्यु, ५४ घाइते

नयाँ वर्षको अवसरमा हेटौंडाको सहिद स्मारकमा पिकनिक मनाएर फर्कदै गर्दा सर्लाहीको परबानीपुर गाविसस्थित श्री डिम जनता उच्च माविका बिद्यार्थीहरु चढेको बस दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा सर्लाही

Woman infected with leprosy living by riverbank for 40 years

(By Lokendra Khanal) Tulasi KC, 60, of Banphikot in Rukum has been living by the bank of the local Dharne river. After getting infected by leprosy at young age, KC’s

सगरमाथा क्षेत्रमा पर्यटक ३३ प्रतिशत वृद्धि

सन् २०१५ मा २७ हजार ४६५ पर्यटकले सगरमाथा क्षेत्रमा भ्रमण गरेकोमा सन् २०१६ मा ३६ हजार ६९४ ले भ्रमण गरेको पर्यटन प्रहरी कार्यालय लुक्लाका प्रहरी सहायक निरीक्षक सरयुग महतोले जानकारी

कुष्ठरोगका कारण ४० वर्षदेखि खोला किनारमा बास

-लोकेन्द्र खनाल बाँफीकोट–८ की ६० वर्षीया तुलसा केसी कुष्ठरोगकै कारण ४० वर्षदेखि स्थानीय ढार्नेखोलाको छेउमा बस्न बाध्य भएकी हुन् । सानै उम्मेरमा कुष्ठरोग भएपछि उनलाई आफन्त र गाउँलेले खोलाको किनारमा

आर्सनल र टोटनह्याम हट्सपर विजयी, चेल्सी शिर्ष स्थानमा

आफ्नै मैदानमा भएको खेलमा आर्सनलले क्रिष्टल प्यालेसलाई २÷० ले हराएको हो । खेलमा आर्सनललाई विजयी गराउन ओलिभर जिरु र अलेक्स ईओबीले एक एक गोल गरे । जितसँगै आर्सनल अंक तालिकाको

ओबामाबाट निष्कासित ३५ रुसी कूटनीतिज्ञले अमेरिका छाडे

निष्काशनमा परेका कूटनीतिज्ञ आफ्नो परिवारसहित मस्कोका लागि उडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । गत नोभेम्बरमा सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनमा साइबर आक्रमणमा संलग्न रहेको आरोप लगाउँदै ओबामाले ती कूटनीतिज्ञलाई ७२ घण्टाभित्र

खानी उत्खननमा नयाँ मापदण्ड, बहुमूल्य खनिज उत्खनन ओझेलमै

सम्भाव्यता अध्ययन गरिएका बहुमूल्य तथा महत्वपूर्ण खानीको संरक्षण, सुरक्षा र उत्खननसम्बन्धी नयाँ मापदण्ड समेटेर खानी तथा खनिज पदार्थ नियमावली २०७३ तय भएको हो । नयाँ नियमावलीलाई राजपत्रमा प्रकाशित गर्न पठाइसकिएको

विभागकै कर्मचारीको सेटिङमा मानव तस्करी

अवैधानिक ढंगले घरेलु कामदार बनेर खाडी मुलुक जानेलाई निरुत्साहन गर्नुको सट्टा विभागकै कर्मचारी आर्थिक प्रलोभनमा परी मानव तस्करलाई प्रश्रय दिइरहेका छन् । श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागको