सोमबार कन्चनपुरमा मिडिया नेपाल कन्चनपुर शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले अबको ४ महिनाभित्र स्थानीय निर्वाचन सम्पन्न नभएको अवस्थामा संविधान नै धरापमा पर्नसक्ने खतरा औंल्याए । निर्वाचन नहुने हो
दुई देशबीच भएको द्विपक्षीय सम्झौता, जसले एक–अर्कालाई आणविक हतियारको गलत प्रयोग गर्न निषेध गरेको छ, सोहीअनुसार सूचीको आदान–प्रदान भएको हो । दुबै देशका कूटनीतिज्ञबीच एकै समयमा नयाँदिल्ली र इस्लामावादमा आणविक
हेटौंडा–कुलेखानी दोस्रो स्यूचाटार १३२ केभी क्षमताको प्रसारणलाइन चार्ज हुनेबित्तिकै भारतबाट आयात गरिएको विद्युत् काठमाडौं ल्याउन सहज हुने भएको छ । आयोजना प्रमुख केदार सिलवालले मकवानपुर जिल्लाको चौकीटोलदेखि कुलेखानी दोस्रो जलविद्युत्
काठमाडौं, पुस १८ । नेपाल भारतको सिलीगुडीमा जारी चौथो साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाटै बाहिरिएको छ । कन्चनजंघा मैदानमा सोमबार भएको सेमिफाइनल खेलमा नेपाल भारतसँग ३–१ ले पराजित भएको हो
संविधान संशोधन प्रस्तावको विरोधमा विपक्षी दलले यही पुस २२ गते काठमाडौंमा गर्ने जनप्रदर्शनका सन्दर्भमा सोमबार एमालेको जिल्ला प्रचार विभाग र प्रेस चौतारी नेपाल भक्तपुर शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले
आइतबार राति १२ बजे शरीर र अनुहारमा मोबिल दलेर सखुवाको आग्लो बोकेर रिक्सामा पेट्रोलपम्प पुगेका ती डाँकाले पम्पमा रहेका पुष्पप्रसाद सिग्देललाई ढोका खोल्न दबाब दिएपछि उनी ‘अब मरिने भइयो’ भनेर
दिउँसो १ बजे बसेको बैठक विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख ओनसरी घर्तीले ४ बजेसम्मका लागि स्थगित गरेकी हुन् । बैठक सुरु भएलगत्तै नेकपा मालेकी सांसद कमला विकले सरकारले अघि सारेको