Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


काठमाडौंको मेयरमा १० हजार ८ सय बढी मतका साथ बालेन अग्र स्थानमा

काठमाडौं । पछिल्लो मत परिणाम अनुसार काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार बालेन्द्र शाह १० हजार ८९९ मत प्राप्त गरेर अग्र स्थान कायम गर्नुभएको छ । उहाँलाई पछ्याइ रहनुभएका नेकपा एमालेका उम्मेदवार

संखुवासभाको भोटखोलामा अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी

काठमाडौं। संखुवासभाको भोटखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका वाङ छेदर लामा विजयी हुनुभएको छ । नेकपा एमालेका वाङ छेदर लामाले १ हजार ८०३ मत प्राप्त गरेर अध्यक्षमा विजयी हुनुभएकाे हाे। उहाँका

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुरको निधन

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको छ। उहाँका सहोदर भाइ प्रेमबहादुर देउवाको आज (मंगलबार) बिहान वीर अस्पतालमा निधन भएको हो ।प्रेमबहादुर फोक्सोको क्यान्सरबाट

अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी

काठमाडौं। अछामको तुर्माखाँद गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका डम्बरबहादुर बिसी विजयी हुनुभएको छ । उहाँले ३ हजार ५२३ मत प्राप्त गरेर विजयी हुनुभएको हाे । उहाँका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका कर्णबहादुर

महिला क्रिकेट टोलीले आज युगाण्डासँग दोस्रो टि–२० खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज (मंगलबार) अफिकी प्रतिद्धन्दी युगाण्डासँग दोस्रो टि–२० खेल खेल्ने भएकाे छ। टियु क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार दिउँसो १ बजेदेखि खेल सुरु हुनेछ। साेमबार

अहिलेसम्म २ सय ६० स्थानीय तहको मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म २ सय ६० पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक परिणाममा नेपाली कांग्रेसले १ सय २० वटा स्थानीय तह जितेको छ भने नेकपा

इंग्लीश प्रिमियर लिगमा आर्सनल पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा न्युकासल युनाइटेडले आर्सनललाई २–० ले पराजित गरेको छ । सोमबार राति भएको खेलमा न्युकासल युनाइटेडलाई विजयी गराउन रोड्रिग्वेज मौराले एक गोल गर्दा आर्सनलकै बेन

फिनल्याण्ड र स्वीडेनकाे नेटोमा आवद्ध हुने प्रयासमा टर्की बाधक

काठमाडौं । फिन्ल्याण्ड र स्वीडेनको नेटोमा आवद्ध हुने प्रयासमा टर्की बाधक बन्ने देखिएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले ती दुई राष्ट्रले नेटोमा सामेल हुन गरेको अपील आफूहरुलाई मान्य

बाजुराको बुढीनन्दामा मतदान सुरु

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकाको वडा नं. ८ मा आज (मंगलबार) पुनः मतदान सुरु भएको छ । बुढीनन्दा-८ पिस क्रियटर एकेडेमी मतदान केन्द्रमा आइतवार रोकिएको मतदान सुरु भएको हो ।

हालसम्म उपमहानगरको पछिल्लो मत परिणाम यस्ताे छ

काठमाडौं । देशका ११ मध्ये १० वटा उपमहानगरपालिकामा अहिले मतगणना जारी रहेकाे छ । पछिल्लो मत परिणाम अनुसार सत्तारुढ गठबन्धनका उम्मेदवारले ६ ठाउँमा अग्रता लिएका छन् । एमालेले दुईवटा उपमहानगरमा