Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


गठबन्धनको बारेमा समीक्षा हुन्छ : जीवनराम श्रेष्ठ

मंगलबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रेष्ठले गठबन्धनले आफ्नो पार्टीलाई खासै प्रभाव नपरेको भन्दै पूरा परिणाम आएपछि यसको समीक्षा हुने बताउनुभयो ।

मध्यम आय भएका देशमा निजी क्षेत्रका लगानी ४९ प्रतिशतले बढ्यो : विश्व बैंक

निजी क्षेत्रको लगानी वृद्धिलाई २०२१ बाट कोभिडको पछिको पुनरुत्थान सुरु भएको संकेतका रूपमा हेरिएको विश्व बैंकका पूर्वाधार वित्त सम्बन्धी अन्तर्राष्ट्रिय निर्देशक इमद फ्याकहौरेले उल्लेख गर्नुभएको छ ।

सरकार सत्ता सेटिङमा व्यस्त : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले देश गम्भीर शंकटमा परेको बेला पनि सरकार सत्ता सेटिङमा व्यस्त भएको आरोप लगाउनुभएको छ । मंगलार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ज्ञवालीले सत्ता

युगान्डाविरुद्धको दोस्रो टी–२० क्रिकेटमा पनि नेपाल पराजित

जवाफमा युगान्डाले १९ ओभर पाँच बलमा नौं विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । युगान्डाले पनि राम्रो सुरुवात भने गर्न सकेको थिएन । उसले मात्र चार रन हुँदा पहिलो विकेट गुमाएको

त्रिपुरासुन्दरी गाउँपालिकामा कांग्रेस विजयी

सिन्धुपाल्चोक । त्रिपुरासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका भक्तध्वज बोहरा र उपाध्यक्षमा गीताकुमारी नेपाल विजयी हुनुभएको हो । बोहराले ४२२९ मत र नेपाल ४१५६ मतसहित विजयी

धनगढीमा गोपाल हमाललाई दोब्बरभन्दा बढी मतको अग्रता

उहाँले ७ हजार ८१६ मत पाउँदा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ३ हजार ८७१ र नेकपा एमालेका रणबहादुर चन्दले १ हजार ९२१ मत पाएका छन् ।

बडिमालिका नगरपालिकामा मेयर र उपमेयरमा एमाले विजयी

बाजुरा । बाजुराको बडिमालिका नगरपालिकाको मेयर उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा अम्मर बहादुर खडका र उपमेयरमा नन्दा कुमारी थापा विजयी हुनुभएको हो । खडकाले ४ हजार

न्यून तथा मध्यम आय भएका मुलुकमा निजी क्षेत्रको लगानी बढेको विश्व बैंकको तथ्यांक

काठमाडौं । यो वर्ष न्यून तथा मध्यम आय भएका मुलुकमा निजी क्षेत्रको लगानी बढेको छ । विश्व बैंकको पछिल्लो अध्ययन अनुसार २०२० को तुलनामा २०२१ मा यी मुलुकहरुमा निजी क्षेत्रको

काठमाडौंमा बालेन शाहको अग्रता झन् फराकिलो बन्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता झन् फराकिलो बन्दै गएको छ । पछिल्लो परिणाम अनुसार बालेन शाहले ११ हजार ६ सय ३२ मत प्राप्त गर्नुभएको छ

शेयर बजारमा ८५ अंकले गिरावट

काठमाडौं । निर्वाचन पछिको पहिलो कारोबारमा मंगलबार शेयर बजारमा पहिरो गयो । बजार परिसूचक नेप्से ८५ अंक बराबरले झरेर २२ सय ६५ मा आएर थामियो । कारोबार डेढ अर्ब माथि