Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


एमाले अहिले पनि मुलुकको सबैभन्दा ठूलो पार्टी : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमाले अहिलेपनि जनतमको हिसाबले देशको ठूलो पार्टी भएको दाबी गर्नुभएको छ । २९ औँ मदन–आश्रित स्मृति दिवसमा मंगलबार बल्खुमा आयोजित कार्यक्रममा

चीन र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदुतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई समितिले चीनका लागि प्रस्तावित राजदुत विष्णुपुकार श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदुत दानबहादुर तामाङको नाम अनुमोदन गरेको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले मन्त्रीपरिषदले

स्याङ्जामा एमाले ५ र कांग्रेस ३ पालिकामा विजयी

स्याङ्जा । स्याङ्जामा हालसम्म नेकपा एमाले ५ र नेपाली कांग्रेस ३ पालिकामा विजयी भएको छ । स्याङ्जामा ११ स्थानीय तह रहेकोमा हरिनास कालिगण्डकी, आधिखोला, विरुवा, फेदीखोला गाउँपालिका गरि पाँच पालिकामा

गठबन्धनको विषयमा समिक्षा गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको विषयमा समिक्षा गर्नुपर्ने बताउनुभएको छ । २९ औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा मंगलबार नेकपा(एकीकृत समाजवादी)ले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा

बर्दियाको गेरुवा गाउँपालिकामा कांग्रेस विजयी

बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । ७ हजार ६ सय ९८ मत प्राप्त गरी कांग्रेसका अध्यक्ष पदमा जमान सिंह केसी विजयी हुनुभएको हो । त्यस्तै,

कडा सुरक्षाकाबीच बाजुराको बुढी नन्दाको वडा नम्बर –८ मा मतदान जारी

बाजुरा– बुढीनन्दा नगरपालिका –८ मा वैशाख ३० गते स्थगित भएको मतदान आज भइरहेको छ । अहिले सम्म ६५१ मत खसेको छ । वडाको पीस क्रेटर जोन एकेडेमी मतदानस्थलमा नेपाल प्रहरी,

एमालेले संसद अवरोध जारी राख्छ : नेम्वाङ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंगलबार पनि संसदमा अवरोध जारी राख्ने भएको छ । मंगलबार मदन–आश्रित स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय बल्खुमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग बोल्दै उपाध्यक्ष

कैलालीको बर्दगोरियाको अध्यक्षमा एमालेका कुँवर विजयी

बिराज रोस्यारा कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का कर्ण कुँवर विजयी भएका छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर कठरियालाई एक हजार ६५६ मतान्तरले पराजित गरी

विराटनगर महानगर अपडेटः कोइराला २ हजार ३३३ सय मतले अगाडि

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा नेकपा एमालेकी शिल्ला कार्कीको निरन्तर अग्रता कायम छ । जारी मतगणना अन्तर्गत २८ हजार ७९ गणना हुँदा कांग्रेसका कोइरालाले

नवलपरासीमा वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार बढी विजयी

नवलपरासी । पश्चिम नवलपरासीमा वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार बढी विजयी भएका छन् । अहिलेसम्म सार्वजनिक भएको मत परिणाम अनुसार कांग्रेस सबै भन्दा बढी वडामा विजयी भएकाे छ। पश्चिम नवलपरासीमा ७