Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


पाँचखाल नगरपालिका–१३ मा मतदान सुरु

काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका–१३ मा मतदान सुरु भएको छ । पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा स्थगित भएको चुनाव आज मंगलबार बिहानबाट सुरू भएको

२ सय ३३ स्थानीय तहको मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत अहिलेसम्म २ सय ३३ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणाममा नेपाली कांग्रेसले १ सय ८ वटा स्थानीय तह जितेको छ

संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं । संघीय संसदको बजेट अधिवेशन आज (मंगलबार)देखि सुरु हुने भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसाे ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्नुभएको हाे । प्रतिनिधिसभा र राष्ट्रियसभाका

चितवनको भरतपुरमा रेणुको अग्रता कायमै

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता कायमै राख्र्नुभएको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर ४ को मतगणना सकिंदा उहाँले ५ हजार ७१८ मत प्राप्त

तलकोट गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित ६ वडामा एमाले विजयी

काठमाडौं । बझाङको तलकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित ६ वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका कलक बहादुर रोकाया र उपाध्यक्षमा पार्वती कुँवर भण्डारी विजयी हुनुभएको हो

गुल्मीको रुरु गाउँपालिकामा अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमाले विजयी

काठमाडौं । गुल्मीको रुरु क्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका यदु ज्ञवाली र उपाध्यक्षमा नेकपा एमालेकी मिनादेवी गौतम विजयी भएका छन् । अध्यक्षमा विजयी ज्ञवालीले ५ हजार ८१७ मत प्राप्त

गुल्मीको मालिकामा अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

काठमाडौं । गुल्मी जिल्लाको मालिका गाउँपालिकामा नेकपा माओवादी केन्द्रका देवीराम अर्याल अध्यक्षमा र नेपाली कांग्रेसका उपेन्द्र अर्याल उपाध्यक्षमा विजयी भएका छन् । माओवादीका देवीराम अर्यालले ६ हजार १७६ मत प्राप्त

काभ्रेमा चट्याङ लागेर एक किशोरीको मृत्यु

काठमाडौं । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं ९ मंगलटार पन्नचेमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ । रोशी ९ मंगलटार पन्नचेकी १६ वर्षीय साजनी लुङ्गेली घर नजिक बारीबाट

हिलिहाङ गाँउपालिकामा कांग्रेस विजयी

पाँचथर । नेकपा एमालेको गढ मानिएको हिलिहाङ गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका समरबहादुर अधिकारी विजयी हुनुभएको छ । सत्ता गठबन्धबाट उम्मेद्धार बनेका अधिकारीले एमालेका भवनी प्रसाद लिङदेनलाई २१० मतले

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा कांग्रेसको ‘क्लिनस्वीप’

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा नेपाली कांग्रेसले क्लिनस्वीप गरेको छ । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सबै सदस्य पदहरु विजयी भएका हुन् । अध्यक्षमा रामपदारथ साह ४ हजार ६६८ मतसहित