Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


नेपाल युगान्डासँग पराजित

काठमाडौं । पहिलो पटक नेपालमा आयोजना भएको महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले युगान्डासँग १२ रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न पहिलो ट्वान्टी–२० खेलमा नेपालले युगान्डाले

सन्दकपुर गाउँपालिकामा कांग्रेसका तुलाराम गुरुङ विजयी

इलाम । इलामको सन्दकपुर गाउँपालिकामा गठबन्धनबाट कांग्रेसका तुलाराम गुरुङ विजयी हुनुभएको छ । निवर्तमान अध्यक्ष उदय राईलाई पराजित गर्दै गुरुङ विजयी हुनुभएको हो । पालिकाको उपाध्यक्षमा नेकपा एकीकृत समाजवादी पार्टीका

निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन आयोग कहिँ पनि चुकेको छैन् : प्रवक्ता पौडेल

काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट १३ हजार भन्दा बढी उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । सोमबार निर्वाचन आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै

मैवाखोला गाउँपालिका अध्यक्षमा माओवादी विजयी

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका विजयप्रकाश वनेम विजयी हुनुभएको छ । वनेम २ हजार ६०९ मत सहित पालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका

काठमाडौंमा बालेनको अग्रता कायमै, ७५३४ मत प्राप्त

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार स्वतन्त्र उमेदवार बालेन शाहले ७५३४ मत प्राप्त गर्नुभएको छ । १८ हजार मत गणना हुँदा बालेन शाहले ७५३४ मत प्राप्त गरेर अग्रता कायमै

छत्रदेव गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका चन्द्रमान श्रेष्ठले ७ हजार ४ सय ७ मत प्राप्त गरेर विजय

धनगढीमा हमालको फराकिलो मतान्तर

कैलाली । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले फराकिलो मतान्तर बनाइरहनुभएको छ । शनिबारदेखि मतगणना सुरू भएकोमा अहिलेसम्म १० हजार ३२९ मत गणना भएको छ । जसमा हमालले ४ हजार

युगान्डाद्धारा नेपाललाई १०३ रनको लक्ष्य

काठमाडौं । युगान्डाविरुद्धको पहिलो टी-२० अन्तराष्ट्रिय खेलमा नेपालले १०३ रनको लक्ष्य पाएको छ । कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डा महिला टिमले २० ओभरमा पाँच विकेट गुमाउँदै एक

चुरे गाउँपालिकाको अध्यक्षमा एमालेका बोगटी विजयी

कैलाली । कैलालीको चुरे गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् सत्तारुढ पाँच दलको समर्थन पाएका नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई पराजित गर्दै एमालेका चक्रबहादुर बोगटी विजयी हुनुभएको हो । बोगटीले

बजेट अधिवेशन सञ्चालनबारे राजनीतिक दललाई सभामुख सापकोटाको अपील

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको बजेट अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरुलाई अपील गर्नुभएको छ । सोमबार संसद भवन अवलोकनका लागि नयाँ बानेश्वर पुग्नुभएका सभामुख सापकोटाले सञ्चारकर्मीहरुसँग कुरा