Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


डडेल्धुराको आलिताल गाउँपालिका माओवादी विजयी

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । कांग्रेसका उम्मेदवारलाई हराउँदै अध्यक्ष शेरसिंह पार्की र उपाध्यक्षमा मैनाकुमारी रावल बोहरा निर्वाचित हुनुभएको छ ।

गुराँस गाउँपालिकामा एमाले विजयी

दैलेख । दैलेखको गुराँस गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।गुरास गाउँपालिकामा अध्यक्षमा एमालेका टोप वि.सी. र उपमेयर शिवा कुमारी खड्का निर्वाचित हुनुभएको हो । दैलेखको ११ पालिका मध्य हालसम्म

घोराहीमा एमालेको अग्रता

दाङ । स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकामा मेयरमा नेकपा एमालेबाट उम्मेदवार नरुलाल चौधरी ७ हजार ४५ मत प्राप्त गर्नुभएको छ । गठबन्धन तर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्माले ७

४१ सय ३९ मतसहित बालेनको अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले अग्रता कायमै राख्नुभएको छ । बालेनले ४ हजार १३९ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले २ हजार १४८

आयकरको सीमा ४ लाख ५० हजारबाट बढाउन सुझाव

समितिका अध्यक्ष महेश दाहालले आज अर्थमन्त्री जनार्दन शर्मासमक्ष उक्त प्रतिवेदन बुझाउनुभएको हो । समितिले करको दायरा विस्तार, आन्तरिक राजस्व वृद्धि गर्ने उपाय, आयात निरुत्साहनका लागि दिइने सुझाव लगायत विषय समेटेको

काठमाडौंमा बालेन्द्र साहको अग्रता कायमै, साहले ३४१० मत प्राप्त

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै राख्नु भएको छ । पछिल्लो मत परिणाम अनुसार एमालेका मेयरका उम्मेदवार केशव स्थापितलाई दोब्बरभन्दा बढि मतले पछि पार्दै स्वतन्त्र

रुसको चेतावनी बावजुद फिनल्याण्डद्वारा नेटोमा आवद्ध हुने निर्णय

फिनल्याण्ड र रुसबीच १७ सय किलोमिटर लामो सीमा जोडिएको छ भने फिन्ल्याण्ड ऊर्जाका लागि रुसमा निर्भर छ । यसअघि रुसले फिनल्याण्ड र स्वीडेन नेटोमा सामेल भए बाल्टिक क्षेत्रमा आणविक शक्ति

सर्लाहीमा ३६ वटा वडाको नतिजा सार्वजनिक, १५ वडामा कांग्रेस निर्वाचित

सर्लाही । सर्लाहीको ३७ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये १५ वटा वडामा विजयी हुँदै नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । कांग्रेस जिल्लाको लालबन्दी नगरपालिकाको वडा

नेपाल र भारतबीच दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण हुने

त्यसमध्ये नेपालतर्फ करिब २० किलोमिटर र बाँकी भारततर्फ पर्दछ । कम्पनीको ५० प्रतिशत इक्विटीको हुन आउने ७३ करोड ६० लाख रुपैयाँ भारतमा स्थापना हुने संयुक्त कम्पनीमा वैदेशिक लगानी गर्न प्राधिकरणले

लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा मोदीको वक्तव्य

मोदीले वक्तव्यमा जलविद्युत, विकास, सञ्जाल विकासलगायत क्षेत्रमा दुई देशबीच सहकार्य निरन्तर जारी रहने उल्लेख गर्नुभएको छ । नेपालसँगको सम्बन्ध अतुलनीय रहेको उहाँले जिकिर गर्नुभएको छ ।