दाङ । स्थानीय तह निर्वाचन अन्तर्गत दाङका १०० वडामध्ये २४ वडाको नतिजा सार्वजनिक भएको छ । नेपाली कांग्रेसले ८ वडा, नेकपा माओवादी केन्द्रले ८, नेकपा एमालेले ७ र स्वतन्त्रले १
सत्ता गठबन्धनले लोकतन्त्र र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको समेत एमालेको आरोप छ । निर्वाचनका क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र नेकपा (एमाले)को विपक्षमा परिचालित भएको गम्भीर आरोप पनि एमालेले
रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार सुरेश चौधरी विजयी हुनुभएको छ । चौधरी ६८७ मत ल्याइ वडा अध्यक्ष पदमा विजयी हुनुभएको हो । उहाँका
काठमाडौं । ललितपुर महानगरपालिकाका सत्तारुढ गठबन्धनबाट मेयरका उम्मेदवार चिरिबाबु महर्जन र एमालेका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार दुबैले आफू विजयी हुने दाबी गर्नुभएको छ । कांग्रेसबाट सत्तारुढ गठबन्धनलाई प्रतिनिधित्व गर्दै मेयरमा
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको पछिल्लो मत परिमाण अनुसार प्रमुख पदमा गठबन्धनका नेकपा एकीकृत समाजवादीकी मिना लामाले २३९१ मत प्राप्त गर्नुभएको छ । राप्रपाका दिपक बहादुर सिंहले २३४९ प्राप्त गर्नुभएको छ
अर्घाखाँची । अर्घाखाँचीमाका ६ वटा स्थानीय तहमध्ये ३ नगरपालिका र ३ गाउँपालिकाका २२ वटा वडाको मतपरिणमा सार्वजनिक भएको छ । जिल्लाका ६१ वडामध्ये २२ वडाको अन्तिम मत परिणाम सार्वजनिक गरिएको
सिन्धुली । सिन्धुली जिल्लाका ७९ वटा वडामध्ये १७ वडामा मत परिणाम आएको छ । सो अनुसार नेकपा माओवादी केन्द्रले ९, नेपाली कांग्रेसले ५ र नेकपा एमालेले ३ वटा वडामा निर्वाचत
झापा । झापाका १३१ वटा वडामध्ये १६ वडाको मत परिणाम सार्वजनिक भएको हो । ८ वटा नगरपालिका सहित १५ वटा स्थानीय तह रहेको झापामा स्थानीय तहको निर्वाचनको मतपरिणामा धमाधम सार्वजनिक
परासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा मतगणना कार्य सुस्त भएको छ । शनिबार बिहानदेखि २ वटा कोठामा २ वडाको मत गणना कार्य जारी छ । अन्य पालिकामा ७ हजार मत
सुनसरी । धरान उपमहानगरपालिकाको निर्वाचनमा कांग्रेसले अग्रता कायमै राखेको छ । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मेयरका प्रत्यासी किशोर राईले २ हजार ३ सय २६ मत प्राप्त गरि अग्रस्थानमा हुनुहुन्छ ।