Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


राजेन्द्र महतोको वडामा कांग्रेस विजयी

सर्लाही । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको वडामा नेपाली कांग्रेसका उम्मेदवारले अध्यक्षमा विजयी भएका छन् । महतोको घर रहेको बबरगंज गाउँ पर्ने चन्द्रनगर गाउँपालिका–२

धुर्कोट गाउँपालिकाको अध्यक्षमा माओवादीका पोखरेल विजयी

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका भुपाल पोखरेल र उपाध्यक्षमा नेकपा एमालेकी सीता गिरी विजयी हुनुभएको छ । माओवादीका पोखरेलले ६ हजार ८९ मत ल्याउदा उहाँका निकटतम्

बैतडीको मेलौली नगरपलिकामा माओवादीका चन्द विजयी

बैतडी । बैतडीको मेलौली नगरपलिकाको मेयरमा नेकपा माओवादी केन्द्रका भीमबहादुर चन्द विजयी हुनुभएको छ । गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितेको नगरपालिकामा माओवादीले जितेको छ । निकटतम् प्रतिस्पर्धी एमालेका जगदीशसिंह

पोखरामा गठबन्धनकै अग्रता

पोखरा । पोखरा महागनरपालिकाको मेयर पदमा धनराज आचार्यकको अग्रता कायमै रहेको छ । १३ हजार ६ सय मत गणना हुने समयसम्म गठबन्धबाट मेयर पदका उम्मेदवार धनराज आचार्यले ५ हजार ७

गुल्मीको ईस्मा गाउँपालिकामा कांग्रेस विजयी

गुल्मी । गुल्मीको ईस्मा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भगतसिंह खड्का र उपाध्यक्षमा पार्वती कुँवर निर्वाचित भएका छन् । अध्यक्षमा खड्काले ५ हजार ५८९ मत ल्याउनुभएको छ भने उपाध्यक्षमा कुँवरले ५

डडेल्धुराको अजयमेरु गाउँपालिकाको अध्यक्षमा पुनः भट्ट

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिकामा अध्यक्ष पुनः दोहोरिनुभएको छ । गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहनुभएका निवर्तमान अध्यक्ष उमेश प्रसाद भट्ट पुनः निर्वाचित हुनुभएको हो । यस्तै, अमरगढी नगरपालिका वडा

शहिदभूमी गाउँपालिकाको स्थगित मतदान सकियो

धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिका वडा न. ६ का ३ वटा मतदान केन्द्रमा बैशाख ३० गते स्थगित भएको मतदान सोमबार सम्पन्न भएको छ । विवादका कारण स्थगित भएको मतदान सोमबार

बर्दियाको बारबर्दिया नगरपालिकामा कांग्रेस विजयी

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका छबिलाल थारु बारबर्दिया नगरपालिकाको मेयरमा विजयी हुनुभएको हो । थारुले १३००६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, १२४९९

नेपाल आउँदा आध्यात्मिक भ्रमणको अनुभव हुन्छ : भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारतबीचको साझा प्रेम नै यहाँको पुँजी भएको बताउनुभएको छ । २५ सय ६६ औँ बुद्धजयन्तीको मुल समारोहलाई लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यो

निर्वाचनमा धाँधली भयो भन्नु निराधार : थपलिया

सुनसरी । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनमा एमालेले धाँधली भयो भन्नु निराधार भएको बताउनुभएको छ । धरान उपमहानगरपालिकाको मतगणनाको निरीक्षण गर्न धरान पुग्नुभएका थपलियाले एमालेले चुनाव धाँधलीपूर्ण