काठमाडौंको मेयरमा १० हजार ८ सय बढी मतका साथ बालेन अग्र स्थानमा « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


काठमाडौंको मेयरमा १० हजार ८ सय बढी मतका साथ बालेन अग्र स्थानमा


3.341k
Shares

काठमाडौं । पछिल्लो मत परिणाम अनुसार काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार बालेन्द्र शाह १० हजार ८९९ मत प्राप्त गरेर अग्र स्थान कायम गर्नुभएको छ ।

उहाँलाई पछ्याइ रहनुभएका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार ८४१ मत प्राप्त गर्नुभएको हाे ।

त्यस्तै, गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ५ हजार ११४ मत प्राप्त गर्नुभएको छ ।