काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपर र वेष्ट ह्याम युनाइटेड विजयी भएका छन् । टोटनह्यामले यसै सिजन प्रिमियर डिभिजनमा उक्लिएको नटिङ्घम फरेष्टलाई २–० ले पराजित गरेकाे हाे ।
एजेन्सी । पाकिस्तानमा खैबर पख्तुन्ख्वा प्रान्तको मानुर उपत्यकामा आएको बाढीका कारण १० वटा पुल भत्काएकाे छ । साेही पुल भत्किएसँगै सयौं मानिस नदी पारी फसेका हुन् । गत शुक्रबार आएको
काठमाडौं । पश्चिम रूकुमको जाजरकोटभेरी नगरपालिका वडा नम्बर १ मा आइतबार पहिरोमा परी आमा-छोरीको मृत्यु भएको छ । जाजरकोट भेरी नगरपालिका–१ मैदेकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षीया
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले आगामी निर्वाचनमा एमाले पहिलो पार्टी हुने गरी परिचालित हुन कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टी अध्यक्ष केपी
काठमाडौं । विवेकशील साझा पार्टीलाई संस्थापक सदस्य विराजभक्त श्रेष्ठलगायत सात केन्द्रीय सदस्यले त्याग गर्नुभएको छ । अन्य ६ केन्द्रीय सदस्यहरू जमुना शर्मा, राज्यलक्ष्मी श्रेष्ठ, रोशनी अधिकारी, सस्मित पोखरेल, श्रीकृष्ण श्रेष्ठ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भविष्यमा जनतालाई नि:शुल्क बिजुली दिन सकिने बताएका छन् । तर, आगामी केही वर्ष विद्युतका पूर्वाधारमा ठूलो लगानी गर्नुपर्ने भन्दै उनले सबैले
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा विभिन्न दलनिकट विद्यार्थी तथा शिक्षक संगठनको गुन्डागर्दी बढ्दै गइरहेको छ ।कहिले विद्यार्थी संगठन त कहिले शिक्षक तथा कर्मचारी संगठनहरु विभिन्न दलका आडमा त्रिविमा तालाबन्दी
काठमाडौं । भारतीय वायु सेनाका उपप्रमुख तेजवीर सिंह नेपाल भ्रमणमा आउनुभएको छ । आइतबार दिउँसो उहाँको नेतृत्वमा नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजमा सञ्चालित नेशनल डिफेन्स कोर्ष–६२ मा सहभागी ३१ जना
काठमाडौं । माछापुच्छ्रे बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् द्धारा संचालित मोको डिजिटल वालेटबीच कार्ड मार्फत हुने डिजिटल भुक्तानी सम्बन्धी सम्झौता भएको छ । माछापुच्छ्रे बैंकका भिसा डेबिट र क्रेडिट कार्ड
काठमाडौं । अवैध संरचना भत्काउन तीब्रता दिइरहेको काठमाडौं महानगरपालिकाले आइतबार पनि त्यो क्रमलाई निरन्तरता दिएको छ । महानगरले रत्नपार्कस्थित सव–वे भत्काएको छ । महानगरले अवैध संरचना भत्काउने क्रम नरोकिने जनाएको