Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


बारामा साना हतियारको त्रास

बारा । बारा जिल्लामा अवैध रुपमा साना हतियारको ओसारपसार बढन थालेपछि स्थानीय त्रसित भएका छन् । बाराको सिम्रौनगढ क्षेत्रमा डेढ वर्षयता ९ वटा पेस्तोल, त्यसमा लाग्ने गोली सहित ११ युवक

काठमाडौंका ३२ वटै वडामा डाक्टर र इन्जिनियर राख्ने मेयर साहको प्रस्ताव

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव गर्नुभएको छ । आइतबार बसेको नगर कार्यपालिका बैठकमा उहाँले ३२ वटै वडामा वडा क्लिनिक

सत्ता गठबन्धनलाई ओलीको प्रश्न – जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिन किन अल्झाएर राखेको ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनतालाई नागरिकता दिने कुरामा आफ्नो पार्टी बाधक भयो भनेर सत्तारुढ गठबन्धनले भ्रम फिजाउने कोसिस गरिरहेको आरोप लगाउनु भएको छ

कलाकारलाई सधै साथ दिनुपर्छ : गोविन्दा

काठमाडौं । भारतीय अभिनेता गोविन्दाले कला र संस्कृतिबिना देशको पहिचान हुन नसक्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित सुपर डान्सर नेपाल प्रतियोगिताको बारेमा जानकारी गराउन आयोजित कार्यक्रममा उनी उपस्थित भएका

पाँच वटा सहकारी मिलेर बन्ने भयो – ‘नेशनल आइडल यमुना सहकारी’

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा रहेर सञ्चालित पाँच वटा सहकारी एकआपसमा गाभिने भएका छन् । राजधानीका आइडल यमुना बहुद्देश्यीय सहकारी, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी, नागरिक कल्याण बहुद्देश्यीय सहकारी,

त्रिवि सुधारका लागि नेविसंघको २९ बुँदे ज्ञापनपत्र

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयहरुले कक्षा ११ र अन्य तहका विद्यार्थीहरुलाई चर्को शूल्क लिएको विषयमा सरकारले अनुगमन गर्ने बताउनुभएको छ । आइतबार नेपाल विद्यार्थी संघको समग्र

अनुशासित र मेहनती नागरिक भएका देश मात्रै अगाडि बढ्न सक्छन् : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशलाई गरिबी र पछौटेपनबाट मुक्त गर्न प्राविधिक र व्यवसायिक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । आइतबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी

नेप्सेमा ३३ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक उच्च अंकले घटेको छ । आइतबार नेप्से परिसूचक ३३.३६ अंकले घटेर २ हजार बिन्दु भन्दा तल १९८९.२६ बिन्दुमा झरेको छ ।

एमालेद्वारा निर्वाचन परिचालन सचिवालय गठन, ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय निर्वाचन परिचालन कमिटीको आइतबार बसेको पहिलो बैठकले ३४ सदस्यीय सचिवालय गठन गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका

राष्ट्रपति भण्डारीले फिर्ता गरेकाे नागरिकता विधेयक राष्ट्रिय सभामा टेबुल

काठमाडौं । राष्ट्रिय सभामा राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेकाे नागरिकता विधेयकको सन्देश टेबुल भएको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता