Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


भारतको सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ललित नियुक्त

काठमाडौं । भारतको सर्वोच्च अदालतको  प्रधानन्यायाधीशमा उदयउमेश ललित नियुक्त हुनुभएको छ । तत्कालीन प्रधानन्यायाधीश एनभी रमणको कार्यकाल सकिएपछि ललित नयाँ प्रधानन्यायाधीशमा नियुक्त हुनुभएको हो । नवनियुक्त प्रधानन्यायाधीश ललितलाई राष्ट्रपति द्रौपदी

देशैभरी आज मध्यमदेखि भारी वर्षाकाे सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ अवस्थित रहेको छ। आज (आइतबार) बिहान देशैभरी सामान्यदेखि पूर्ण रुपमा बदली रहेको छ । त्यस्तै, देशका अधिकांश स्थानमा

पाकिस्तानमा बाढीपछि राष्ट्रिय आपतकाल घोषणा

काठमाडौं । पाकिस्तानमा बिनाशकारी बाढीपछि राष्ट्रिय आपतकाल घोषणा गरिएको छ । लगातारको वर्षासँगै आएको बाढीका कारण पाकिस्तानमा हालसम्म १ हजार सर्वसाधारणको मृत्यु भएकाे हाे । ३ लाख भन्दा बढी विस्थापित

परमाणु सन्धि सम्झौतामा रुसको अवरोध

काठमाडौं ।  रुसले युक्रेनको परमाणु सन्धि सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ । आणविक निशस्त्रीकरण सम्बन्धी संयुक्त राष्ट्र संघको सम्मेलनबाट तयार संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्न रुसले अस्वीकार गरेको हो ।

अर्घाखाँचीमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण

अर्घाखाँची । अर्घाखाँचीमा गत वैशाखमा भएको स्थानीय चुनावमा पार्टीबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण कार्यक्रम नेपाली कांग्रेसले दिएको छ । कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्य समिति क्षेत्र

पाकिस्तानमा बाढी पहिरोमा परेर करिब एक हजारको मृत्यु

काठमाडौं । पाकिस्तानमा मनसुनी वर्षा जारी रहँदा करिब एक हजार जनाको मृत्यु भएको छ । बाढी पहिरोका कारण करिब तीन करोड भन्दा बढी व्यक्ति आश्रयविहीन भएको त्यहाँको सरकारलाई उद्धृत गर्दै

कर्णाली प्रदेश : भाग पुर्‍याउन माओवादीले फिर्ता बोलायो मन्त्री

सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने भएको छ । हालको मन्त्रिपरिषद्मा रहेका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा

एमाले बैठकमा नागरिकता ऐन प्रस्ताव

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटी बैठकमा नयाँ नागरिकता ऐन प्रस्ताव गरेका छन् । बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले नयाँ नागरिकता ऐनको प्रस्तावसहित त्यसमा सातबुँदे धारणा

कतै कुश हाहाकार, कतै व्यापार

ललितपुर । आज शनिबार कुसेऔंसी मनाइरहँदा कतै कुश हाहाकार र कतै धमाधम कुशकै व्यापार भइरहेको छ । देव तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुशको व्यापार बढ्दै गएको छ । कतै

फिफा वरीयतामा नेपाल यथावत

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरीयतामा नेपाल यथावत रहेको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १ सय