Logo २९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026


केन्यासँग नेपाल ७ रनले पराजित

काठमाडौं । घरेलु टोली केन्याविरुद्धको चौंथो टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपाल पराजित भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाललाई केन्याले ७ रनले हराएको हो । केन्याले दिएको

सुपर डान्सर नेपालको ग्राण्ड प्रिमियरमा भारतीय कलाकार गोविन्दा सहभागी हुने

काठमाडौं । सुपरडान्सर नेपालको ग्राण्ड प्रिमियरमा भारतीय चर्चित कलाकार गोविन्दा सहभागी हुने भएका छन् । यति बेला टेलिभिजन तथा युट्युब मार्फत प्रसारण भईरहेकोछ । फिजिकल तथा डिजिटल अडिसन अनि मेगा

समानुपातिक निर्वाचनका लागि ७६ दलको ६८ वटा निवेदन

काठमाडौं । प्रतिनिधिसभा अन्तरगत समानुपातिकतर्फको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा ७६ वटा दलका ६८ वटा निवेदन परेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा

नागरिकता विधेयक र निर्वाचनको तयारीका बारेमा कांग्रेस शीर्ष नेतृत्वसँग राष्ट्रपतिको चासो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस पदाधिकारीसँग नागरिकता विधेयक र निर्वाचन तयारीका बारेमा जिज्ञासा राख्नुभएको छ । दोस्रो पटक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा नागरिकता विधेयक अड्किरहेका बेला

सात दिनभित्र लिखित जवाफ दिन बालेनलाई सर्वोच्चको आदेश

काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)लाई सात दिनभित्र जवाफ दिन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर निर्माण गरेका

एमालेकै सहमतिमा नागरिकता विधेयक ल्याएको हो : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (एमाले)को सहमतिमै सरकारले नागरिकता विधेयक ल्याएको बताउनुभएको छ । राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिको बैठकमा नागरिकता विधेयक २०७९ माथिको छलफलमा भाग लिँदै गृहमन्त्री खाँणले

दुई दिनभित्र सिट बाँडफाँटको टुंगो लाग्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आसन्न निर्वाचनका लागि गठबन्धन भित्रको सिट बाँडफाँट बुधबारभित्र टुंगो लगाउने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र)को उपत्यका विशेष प्रदेश समितिको कार्यक्रममा अध्यक्ष

बेपत्तासम्बन्धी विधेयकलाई राजनीतिक रुपमा नहेर्न कानूनमन्त्रीको आग्रह

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई राजनीतिक रुपमा नहेरिदिन आग्रह गर्नुभएको छ

थप २२६ जना संक्रमित, २२३ संक्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ११ जनामा कोरोना परिक्षण गर्दा २२६ जनामा कोरोना संक्रमण पुष्टि

एमाले गठबन्धन गरेर निर्वाचनमा जाने पक्षमा छैन : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीे स्थानीय तहमा तालमेल गरेर जान सदैव खुला रहेको बताउनु भएको छ । सोमबार काठमाडौंमा आयोजित ‘पत्रकारसँग अन्तरसम्वाद’