Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


शेयर बजारमा सामान्य वृद्धि

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । पछिल्लो समय निरन्तर रुपमा शेयर बजारमा उत्तारचढाव आइरहेको छ । आइतबार ३३ अंकले गिरावट आएको

बालेनविरूद्ध दर्ता अदालतको अवहेलना मुद्दामा सुनुवाइ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ भएको छ । अधिवक्ता दीपकराज जोशीले शाहमाथि अदालतको अवहेलनाको आरोपमा कारवाही हुनुपर्ने माग

कर्णाली प्रदेशमा दुई मन्त्री नियुक्त

काठमाडौं । कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट दुई मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रातो कामीलाई

विश्व बैंकले नेपाललाई करिब ३ अर्ब बराबरको सहुलितपूर्ण ऋण दिने

काठमाडौं । विश्व बैंकले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड)का लागि करिब १३ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा

सभापति देउवासहित कांग्रेस शीर्ष नेताहरु शीतलनिवासमा

काठमाडौं । नेपाली कांग्रेस शीर्ष नेताहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । पार्टीका तर्फबाट सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेल तालिका सार्वजनिक

बैतडी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनौटको खेल तालिका सार्वजनिक भएको छ । छनौट प्रतियोगिता मंगलबारदेखि धनगढीस्थित फाप्ला खेलमैदानमा सुरु हुने छ । पहिलो खेलमा कैलाली र

गलत तथ्य देखाएको भन्दै अक्षय कुमारको फिल्म ‘राम सेतु’ विवादमा

एजेन्सी । भारतीय जनता पार्टी (भाजपा) का नेता सुब्रमण्यम स्वामीले अभिनेता अक्षय कुमारको फिल्म ‘राम सेतु’ मा गलत तथ्य देखाएको भन्दै कानूनी पत्र पठाएका छन् । स्वामीले यो कुराको जानकारी

फ्रान्समा विमान कम्पनीका २ जना पाइलटबीचकाे विवादपछि दुवै जना निलम्बन

एजेन्सी । फ्रान्सनमा विमान कम्पनी एयर फ्रान्सका दुई जना पाइलटबीच विवाद भएपछि दुवै जनालाई निलम्बन गरिएको छ । स्वीजरल्याण्डको जेनेवाबाट फ्रान्सका लागि उडान भरेको विमान उडान भर्ने बित्तिकै दुई जना

एशिया कप टि-२० प्रतियोगितामा भारतको विजयी सुरुवात

काठमाडौं । एशियाकप टि-२० क्रिकेट प्रतियोगितामा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ । आइतबार राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तान १९ ओभर

स्पेनिस लिगमा रियाल मड्रिड र बार्सिलोनाको सहज जित

काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिड र बार्सिलोनाले सहज जित निकालेका छन् । आइतबार राति भएको खेलमा रियाल मड्रिडले इस्पानियोललाई ३–१ ले पराजित गरेकाे हाे । इस्पानियोलको मैदानमा भएको खेलमा