Logo २९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026


गगन थापा काठमाडौं ४ बाटै चुनाव लड्ने

काठमाडौं । पार्टीले कास्कीको निर्वाचन क्षेत्र १ बाट उम्मेदवार बन्न आग्रह गरे पनि नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले काठमाडौंको निर्वाचन क्षेत्र नं ४ बाट पुन: चुनाव लड्ने भएका छन्

सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री चौधरीलाई पदबाट बर्खास्त

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलबीर चौधरीलाई पदबाट हटाइएको छ । एकीकृत समाजवादी पार्टीबाट राज्यमन्त्री पदमा नियुक्त भएका चौधरीलाई पदबाट हटाइएको हो । उहाँलार्ई पार्टीले नै मन्त्री

राजनीतिक पार्टी र मिडियाको दबाब अश्वीकार गर्दा महाअभियोग ल्याइयो : राणा

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बयान दिइरहनु भएको छ । समितिमा बयान दिदै जबराले दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने प्रस्ताव अश्वीकार गर्दा आफूमाथि महाअभियोग लगाइएको दावी

संविधानकाे नियमावली अनुसार महाअभियोग प्रस्ताव निष्क्रिय भइसक्याे: जबरा

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाअभियोग प्रस्ताव संविधान र प्रतिनिधिसभा नियमावली अनुसार निष्क्रिय भइसकेको दावी गर्नुभएकाे छ । बुधबार महाअभियोग सिफारिस समितिसमक्ष आफ्नो भनाइ राख्ने क्रममा उहाँले संविधान र

निलम्बित प्रधानन्यायाधीश जबरा बयान दिन पुगे सिंहदरबार

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बयान दिनका लागि प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिमा पुग्नु भएकाे छ । उहाँ सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा पुग्नुभएको हो ।

टी–ट्वान्टी विश्वकपको ट्रफी आज भक्तपुर दरबार स्क्वायरमा राखिँदै

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकपको ट्रफी आज बुधबारबाट भक्तपुर दरबार स्क्वायरमा प्रदर्शनको लागि राखिने भएको छ । बिहान ११ बजेदेखि १ बजेसम्म अवलोकनका लागि भक्तपुर दरबार स्क्वायरमा ट्रफी राखिने नेपाल

अमेरिकाको ज्याक्सनमा खानेपानीको चरम अभाव

काठमाडौं । अमेरिकाको मिसिसिपीको ज्याक्सनका करिब १ लाख ८० हजार बासीन्दालाई खानेपानीको चरम अभाव भएको छ । अत्याधिक वर्षा र बाढीका कारण भरपर्दो पिउने पानीको पहुँचबाट उनीहरू बञ्चित भएका हुन्

१ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खोलिँदै

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ ।

मुग्लिन–चितवन सडक अवरूद्ध

काठमाडौं । मुग्लिन–चितवन सडकखण्डमा पहिरो खस्दा सडक अवरूद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बुधबार बिहान गएको पहिरोले सडक अवरूद्ध भएको हो । ठूलो पहिरा गएकाले दुईतर्फी नै बाटो

साउथह्याम्पटनद्वारा चेल्सी २–१ ले पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी साउथह्याम्पटनसँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा चेल्सी साउथह्याम्पटनसँग २–१ ले पराजित भएको हो । साउथह्याम्पटनको मैदानमा भएको खेलको २३ औं